समाचार

‘कोरोना फैलन नदिन सरकारले विशेष योजना बनाऊ’

 चैत ०४, २०७६

काठमाडौं, चैत ४ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड–१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौंका क्षेत्रीय सभापति र काठमाडौं महानगरपालिकामा…

कोरोनाविरुद्ध सेनाको एकद्वार रणनीति

 चैत ०४, २०७६

काठमाडौँँ, चैत ४ : नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि भद्रकालीस्थित सैनिक मुख्यालय प्रवेशमा ‘एकद्वार’ रणनीति अपनाएको छ । सैनिक मुख्यालयमा कार्यरत उच्च सैनिक अधिकृतदेखि जवानसम्मले कार्यालय प्रवेश गर्नुअघि…

कोरोना आशंका गरिएका नौ बिरामी स्वस्थ्य रहेको पुष्टि

 चैत ०४, २०७६

लहान, चैत ४ : कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंकामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१०…

चेपाङ समुदायका पीडा किन गाउँमा आउँदैन विकास ?

 चैत ०४, २०७६

भरतपुर, चैत ४ : चितवनको इच्छाकामना गाउँपालिका–५ मरक्यानाकी शिला चेपाङ शिक्षित हुनुहुन्न । उनीलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ । सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका…

बालमैत्री नगर बन्दै गलकोट

 चैत ०४, २०७६

बलेवा, चैत ४ : बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सूचकहरू पूरा गर्दै गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको चरणमा प्रवेश गरेको छ । चालू आवमा बालमैत्री नगर घोषणा कार्यक्रमलाई…

सिन्डिकेट कायम गरे पाँच वर्षसम्म कैद

 चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा भएको दुई वर्षपछि सरकारले औपचारिक रूपमा सिन्डिकेट अन्त्यसम्बन्धी कानुनी व्यवस्था गर्न लागेको छ । प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन…

टिपरको ठक्करबाट आमा छोरीको मृत्यु

 चैत ०४, २०७६

बनेपा, चैत ३ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले…

एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्ष

 चैत ०४, २०७६

दमौली, चैत ४ : चैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये एउटा…

कोरोनाको जोखिमप्रति सतर्कता रहन देउवाको अपिल

 चैत ०४, २०७६

काठमाडौँ, चैत ३ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘कोभिड–१९’ को सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तीका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्नुभएको…

आमाछोरी संगसंगै परीक्षामा

 चैत ०४, २०७६

तनहुँ, चैत ४ : देवघाट गाउँपालिका– ५ निवासी ३३ वर्षीया दुर्गा पौडेलले आफ्नी १३ वर्षीया छोरी दीपासँगै पालिकास्तरीय परीक्षामा सहभागी भएर परीक्षा दिए । उनले आफ्नी छोरीसँगै कालिका माध्यमिक विद्यालयबाट…