पाटन अस्पतालमा मृत्यु भएका विरामी कोरोना संक्रमित नभएको पुष्टि

  चैत १८, २०७६

काठमाडौं, चैत १८ : पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ ।

सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको अनलाइन खबरमा उल्लेख छ ।

उनको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया