समाचार

संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने सभामुखको विश्वास

 चैत २४, २०७८

सिन्धुपाल्चोक, चैत २४ : सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख…

नेपालगञ्ज उपमहानगरको मेयरमा दर्जन बढीको दावी

 चैत २४, २०७८

नेपालगञ्ज, चैत २४ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पश्चिम नेपालको प्रमुख केन्द्र नेपालगञ्ज उपमहानगरको मेयर पदका लागि दर्जन बढी नेताहरुले आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । सो पदको…

श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

 चैत २४, २०७८

कोलम्बो चैत २४ : श्रीलंकाली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गर्नुभएको छ ।श्रीलंकाली राष्ट्रपतिको कार्यालयले बिहीबार…

नेपाल बारको निर्वाचन : अध्यक्षमा घिमिरे एक हजार ९३ मतले अगाडि

 चैत २४, २०७८

काठमाडौं, चैत २४ : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिनुभएको छ । हालसम्म ३३ केन्द्रको…

संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने सभामुखको विश्वास

 चैत २४, २०७८

सिन्धुपाल्चोक, चैत २४ : सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा…

अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त, बडूलाई उद्याेग मन्त्रीकाे जिम्मेवारी

 चैत २४, २०७८

काठमाडौं, चैत २४ : अधिवक्ता गोविन्दप्रशाद शर्मा काेइराला (बन्दी) कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनु भएको छ । उहाँलाई प्रधानमन्त्री शेरबहादुर देउवाको शिफारिसमा कानुनमन्त्रीमा नियुक्ति गरिएको हो । उहाँले…

एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनायो नास्टले

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ ।…

बारको अध्यक्षमा घिमिरेको अग्रता

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिनुभएको छ ।हालसम्म ३३ केन्द्रको…

चखौरा भरिँदा, सुकौरा सुक्यो

 चैत २४, २०७८

तुलसीपुर, चैत २४ : दङ्गीशरण थारूले राज गरेको ठाउँ हो, तुलसीपर–११ स्थित सुकौरा । यो अहिले ओझेलमा छ । अहिले यहाँ हेर्नलायक कुनै पनि संरचना छैनन् । प्रदेश सरकारले यहाँ…

स्थानीय तह निर्वाचन : स्पष्ट खाका नआउँदा अन्योल

 चैत २४, २०७८

महेन्द्रनगर, चैत २४ : दुई दिनअघि नेपाली कांग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा पाँच दलीय गठबन्धनको बैठक बस्यो । कांग्रेसका पार्टी सभापति पदम बोगटीको संयोजत्कवमा बसेको बैठकले केन्द्रको सहमतिअनुसार आपसी समझदारी र…