समाचार

नलगाडले पाँच वर्षमा बनायो ७८ कानुन

 चैत २४, २०७८

जाजरकोट, चैत २४ : नलगाड नगरपालिकाले पाँच वर्षसम्म गरेका कामको प्रगति विवरण सार्वजानिक गरेको छ । मुलुुक सङ्घीयतामा गएपछि विसं २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो…

माओवादी केन्द्र बागलुङको संयोजकमा घिमिरे

 चैत २४, २०७८

बागलुङ, चैत २४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ, जिल्ला समन्वय समितिको संयोजकमा राजिव घिमिरे चयन हुनुभएको छ । गण्डकी प्रदेश समितिका सदस्यसमेत रहनुभएका घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको पार्टीका…

बुडापेस्टमा आएर रुस—युक्रेन युद्ध अन्त्य गर्न हङ्गेरीका राष्ट्रपतिको आग्रह

 चैत २४, २०७८

हङ्गेरी चैत २४ : हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्वानले हङ्गेरीमा आएर युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई आग्रह गर्नु भएको छ । युक्रेनसँगको युद्ध तत्काल रोकेर बुडापेस्टमा आएर वार्ता गरेर विवाद अन्त्य…

यमनका राष्ट्रपतिद्धारा नयाँ परिषद् गठन

 चैत २४, २०७८

यमन चैत २४ : यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गर्नु भएको छ । युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग संघर्ष गरिरहेको सरकारलाई नयाँ स्वरुप दिन उहाँले उक्त…

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

 चैत २४, २०७८

पोखरा, चैत २४ : प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका…

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

 चैत २४, २०७८

रामपुर, चैत २४ :आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा…

चैत्राष्टमी मेला आजदेखि

 चैत २४, २०७८

बलेवा, चैत २४ : ९चैत्राष्टमी ९चैते दसैँ को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा…

राप्रपा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा विस्तारित बैठक सम्पन्न गरेको छ । उक्त बैठक सकिएलगत्तै बागमती प्रदेश कार्यसमितिले यही चैत २५ गते काठमाडौँमा आमसभा गर्ने भएको छ…

अद्वितीय प्रतिविम्ब’ फेसन शो

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्र्याजुएशन फेसन शो आयोजना गरेको छ । सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले…

जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अध्ययन

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले दक्षिण एशियाको जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अन्य मुलुकसँगको सहकार्यमा अनुसन्धान सुरु गरेको छ । वातावरणीय परिवर्तन एक विश्वव्यापी प्रमुख समस्या…