समाचार
पोखरा फुड्समा कार्यरत २५ सहित पोखरामा ३१, गण्डकीमा ६७ सङ्क्रमित थपिए
पोखरा, भाद्र २२ : पोखराको औद्यागिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.लि. मा कार्यरत २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विहान पोखरामा थप ३१ जनमा कोरोना संक्रमण पुष्टि भएका…
उत्कृष्ट कर्मचारी पुरस्कार घोषणा
काठमाडौं, भदौ २२ : यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश…
कोरोना बीमा दाबी भुक्तानीमा निजी प्रयोगशालाका रिपोर्टलाई पनि मान्यता
ललितपुर, भदौ २२ : बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीका लागि निजी प्रयोगशालाको रिपोर्टलाई पनि मान्यता दिने भएको छ । बीमा समितिले बीमा कम्पनीका प्रतिनिधि, नेपाल उद्योग परिसङ्घ नेपाल, उद्योग वाणिज्य…
कर्णाली प्रदेशसभा सदस्य श्रेष्ठलाई कोरोना सङ्क्रमण
जुम्ला, भदौ २१ : कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पालमा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजिटिभ आएको…
बैतडीमा ३६० जनाले कोरोना जिते, ६ स्थानीय तह कोरोनामुक्त
बैतडी, भदौ २१ : बैतडीका ३७५ जना कोरोना सङ्क्रमितमध्ये ३६० जनाले कोरोना जितेका छन् । पन्ध्र जना स्थानीय तहका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पीसीआर परीक्षण गर्दा…
चाउचाउ उद्योगका मजदुरमा काेराेना पुष्टि भएपछि बाँसगढी नगरपालिका सिल
बर्दिया, भदौ २१ : बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ मा रहेको चौधरी ग्रुपद्वारा सञ्चालित चाउचाउ उद्योगमा कार्यरत ४२ जना मजदुर तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाँसगढी नगरपालिकाको पुरै क्षेत्र…
बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना पुष्टि
बिर्तामोड, भदौ २१ : झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक जना डाक्टर र ११ जना नर्सगरी १२ जनामा सङ्क्रमण देखिएको अस्पताल प्रशासनले…
स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यलाई कोरोना सङ्क्रमण, मन्त्री एकान्तवासमा
काठमाडौँ, भदौ २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधवप्रसाद…
ललितपुरमा विशेष सुरक्षा, आदेश उल्लङ्घन भए कानूनबमोजिम कारबाही हुने
काठमाडौँ, भदौ २१ : स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला…
नगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ
ललितपुर, भदौ २१ : ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






