समाचार

पर्यटन पुनरुत्थानका लागि ‘फेवा नववर्ष महोत्सव’

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा ‘१७औँ फेवा नववर्ष महोत्सव’ आयोजना हुने भएको छ ।‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३०…

सिमकार्ड-रिमकार्ड बिक्री वितरणमा कडाइ

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो…

सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : स्वास्थ्यमन्त्री

 चैत २४, २०७८

काठमाडौं, चैत २४ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको रोकथाम…

लोप हुँदै गाउँका घुन्सारी

 चैत २४, २०७८

बारा, चैत २४ : नेपालको तराईमा प्रचलित विभिन्न प्रकारका भुजा भुट् घुन्सारीहरु अचेल लोप हुँदै गएकाले मीठो र स्वादिलो भुजा खानबाट वञ्चित हुनुपरेको छ । घुन्सारीमा भुजिएका भुजाहरु मानिसहरुले धेरै…

अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज चैते छठ पर्व मनाइँदै

 चैत २४, २०७८

जलेश्वर, चैत २४ : जलेश्वर, चैत २४ : अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैते छठ मनाइँदैछ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही…

आचारसंहिता पालनामा प्रतिबद्धता मात्र होइन, व्यवहारमै कार्यान्वयन होस् : पूर्वअध्यक्ष रेग्मी

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिनुभएको छ । आचारसंहिताको पूर्णपालनाले…

चैत्राष्टमी मेला आजदेखि

 चैत २४, २०७८

बलेवा, चैत २४ : चैत्राष्टमी (चैतेदसैँ)को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको…

लुम्बिनी प्रदेशमा उद्योगको प्रचुर सम्भावना

 चैत २४, २०७८

भैरहवा, चैत २४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा उद्योगको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । उहाँले यो प्रदेशमा उद्योग स्थापनाका लागि पर्याप्त जमिन रहेको बताउनुभयो । नेपाल…

बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा…

विश्व स्वास्थ्य दिवस आज : वायु प्रदूषणबाट नेपालमा बर्सेनि ३७ हजार मानिसको अकालमा मृत्यु

 चैत २४, २०७८

काठमाडौं, चैत २४ : स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वर्सेनि वायु प्रदूषणबाट ३७ हजार र सूर्तिजन्य रोगका कारण २७ हजार जनाको अकालमै मृत्यु हुने गरेको छ । नेपाल जलवायु परिवर्तनको सन्दर्भमा…