समाचार
लुम्बिनी प्रदेशमा उद्योगको प्रचुर सम्भावना
भैरहवा, चैत २४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा उद्योगको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । उहाँले यो प्रदेशमा उद्योग स्थापनाका लागि पर्याप्त जमिन रहेको बताउनुभयो । नेपाल…
बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै
काठमाडौँ, चैत २४ : नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा…
विश्व स्वास्थ्य दिवस आज : वायु प्रदूषणबाट नेपालमा बर्सेनि ३७ हजार मानिसको अकालमा मृत्यु
काठमाडौं, चैत २४ : स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वर्सेनि वायु प्रदूषणबाट ३७ हजार र सूर्तिजन्य रोगका कारण २७ हजार जनाको अकालमै मृत्यु हुने गरेको छ । नेपाल जलवायु परिवर्तनको सन्दर्भमा…
प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ
काठमाडौँ, चैत २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५…
मन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुआत
ललितपुर चैत २४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर)को सुरुआत गर्नुभएको छ । वडा कार्यालयले…
सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा
काठमाडौँ, चैत २४ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको…
नवरात्रका बेला शक्तिपीठमा भीड
काठमाडौँ, चैते २४ : दसैँसमेत भनिने चैत्र शुक्ल पक्षको नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको छ । चैत १९ गतेदेखि सुरु भएको नवरात्रका अवसरमा सोही दिनदेखि राजधानी र…
म्याग्दीको कुइनेखानीमा सडक पुग्यो
बेनी, चैत २४ : रघुगङ्गा गाउँपालिका–८ को दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ । रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो । थिरबाङ…
उत्कृष्ट महिला उद्यमी प्रेमकुमारी
गलकोट, चैत २४ : गलकोट नगरपालिकाको सर्वोत्कृष्ट महिला उद्यमीमा गलकोट–९ छिस निवासी प्रेमकुमारी पुन सर्वोकृष्ट महिला उद्यमी घोषणा हुनुभएको छ । नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रमअन्तर्गत टीका…
आचारसंहिता पालना होस् : पूर्वअध्यक्ष रेग्मी
काठमाडौँ, चैत २४ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिनुभएको छ । आचारसंहिताको पूर्णपालनाले…
लोकप्रिय
करको भारले घट्ला त सुर्ती सेवन ?
जेठ ०६, २०८२
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
चिनियाँ कवि चु सी र २ कालजयी कविता
जेठ ०६, २०८२
आजको कान्तिपुरमा अविनको कार्टुन
जेठ ०९, २०८२