समाचार
चुनाव अग्रगमन र प्रतिगमनको लडाइँ हो : प्रचण्ड
काठमाडौं, चैत २४ : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य निर्वाचन मात्र नभई न्याय र अन्याय, अग्रगमन र प्रतिगमन बीचको लडाइँ भएको बताउनुभएको…
उद्योगमन्त्री बडूद्वारा पदभार ग्रहण
काठमाडौं, चैत २४ : नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका बडूलाई प्रधानमन्त्री शेरबहादुर…
निर्वाचन आचारसंहिताका ६ विषयमा एमालेको असहमति
काठमाडौं, चैत २४ : नेकपा (एमाले)ले केही बुँदामा असहमति व्यक्त गर्दै निर्वाचन आयोगद्वारा जारी हुने आचारसंहिता पलना गर्न सदैव प्रतिबद्ध रहेको बताएको छ। एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले…
रुकुमबाट काठमाडौं छुटेको बस दुर्घटना : आठ जना घाइते
रुकुम (पश्चिम), चैत २४ : रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ किटनीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बा ३ ख ९६६५ नम्बरको यात्रु बस दुर्घटना हुँदा आठ…
खानेपानीको सङ्कट बढ्दैः स्थानीयवासी चिन्तित
महोत्तरी, चैत २४ : मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् । चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ…
हतियार बुझाउन आग्रह
नेपालगञ्ज, चैत २४ : जिल्ला प्रसासन कार्यालय बाँकेले इजाजत लिएका हतियार बुझाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गर्न भन्दै केन्द्रीय सुरक्षा समितिको…
आफ्नै तस्बिर हेरेर दङ्ग परिन अनुपमा
भादगाउँ, चैत २४ : घरको भूइँतल्लाको कोठामा पलङमाथि बसिरहनुभएकी युवतीले कोठामा प्रवेश गर्नुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहितको टोलीलाई नमस्कार गर्नुभयो । प्रजिअ शर्माले नमस्कार फर्काउनासाथ युवतीले तोतेबोली बोल्दै हातको…
पाँच हजार माछाका भुरा छाडियो
काभ्रेपलाञ्चोक, चैत २४ : पनौती नगरपालिकाले माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय लिलावती खोलामा विभिन्न जातको पाँच हजार माछाका भुरा छाडेको छ । उक्त खोलाअन्तर्गत आज नगरको वडा न…
हुम्लाको नाम्खामा आयुर्वेद स्वास्थ्य शिविर
सिमकोट, चैत २४ : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरबाट ३६० नागरिक लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित…
कानुन मन्त्रीमा शर्मा नियुक्त
काठमाडौँ, चैत २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइरालालाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा…
लोकप्रिय
करको भारले घट्ला त सुर्ती सेवन ?
जेठ ०६, २०८२
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
चिनियाँ कवि चु सी र २ कालजयी कविता
जेठ ०६, २०८२
आजको कान्तिपुरमा अविनको कार्टुन
जेठ ०९, २०८२