समाचार

कानुनमन्त्री शर्माद्वारा पदभार ग्रहण

 चैत २४, २०७८

काठमाडौं, चैत २४ : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन,…

मन्त्रिपरिषद्को बैठक : २० देशमा राजदूत नियुक्तिको सिफारिस

 चैत २४, २०७८

काठमाडौं, चैत २४ : सरकारले लामो समयदेखि रिक्त रहेका २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज अपराह्न भएको बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार…

तीन करोड नेपालीको शिर झुक्न दिन्न : मन्त्री आले

 चैत २४, २०७८

भक्तपुर, चैत २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताउनुभएको छ ।औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज…

बागमती प्रदेशका छोरीलाई अब सरकारले पढाउँछ : मुख्यमन्त्री पाण्डे

 चैत २४, २०७८

हेटौँडा, चैत २४ :   बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशका सबै छोरीलाई अब प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गराउने बताउनुभएको छ । गैर सरकारी संस्था महासङ्घ बागमती प्रदेशको दोस्रो…

बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : नेपाल प्रहरीले बैकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३१ वर्षीय राजु भण्डारी र…

७१ निर्वाचन आयुक्त हटाएर नयाँ नियुक्ति

 चैत २४, २०७८

काठमाडौं, चैत २४ : निर्वाचन आयोगले ७१ निर्वाचन आयुक्तलाई हटाएर नयाँ नियुक्त गरेको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७१ जना निर्वाचन अधिकृले विभिन्न कारण…

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह

 चैत २४, २०७८

काठमाडौं, चैत २४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । ललितपुर चेम्बर अफ…

राष्ट्रपतिबाट नवनियुक्त कानुनमन्त्रीलाई शपथ

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति…

वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

 चैत २४, २०७८

बागमती, चैत २४ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुँमागाँईले उद्घाटन गर्नुभयो…

बेवारिसे सात थान मोटरसाइकल बरामद

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : प्रहरीले बेवारिसे अवस्थामा रहेका सात थान बुलेट मोटरसाइकल बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट ती मोटरसाइकल बरामद गरेको हो ।…