समाचार

चौबाटार सिँचाइ योजना सम्पन्न

 चैत २५, २०७८

अर्घाखाँची, चैत २५ : अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । छत्रदेव गाउँपालिका–ठूलापोखरास्थित उक्त सिँचाइ योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषकलाई राहत मिलेको…

जिल्लाका सबै नगरमा आँखा उपचारको पहुँच

 चैत २५, २०७८

बलेवा, चैत २५ : जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच पुर्‍ययाइएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको व्यवस्था भएको…

तनहुँमा स्थानीय तह निर्वाचनको सरगर्मी बढ्यो

 चैत २५, २०७८

दमौली,चैत २५ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा चुनावी सरगर्मी बढेको छ ।निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलले उम्मेदवार सिफारिसको कामलाई अगाडि बढाएपछि चुनावी सरगर्मी…

राजदूतलगायत विभिन्न सरकारी निकायमा नियुक्ति

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्नुका साथै विभिन्न निकायमा विभिन्न व्यक्तित्वलाई नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय…

मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

 चैत २५, २०७८

अर्घाखाँची, चैत २५ : टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदैछ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा आजदेखि खोप लगाइने छ भने…

लैनचौरमा नारायण मन्दिर निर्माण

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : काठमाडौँको लैनचौरमा रु ४७ लाखको लागतमा नारायण मन्दिर निर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्‍ययाएको काठमाडौँ महानगरपालिका–२६स्थित लैनचौरको पीपलबोटमा रहेको…

बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ

 चैत २५, २०७८

रुपन्देही, चैत २५ : केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर…

मतदानस्थललाई तीन तहमा वर्गीकरण

 चैत २५, २०७८

चितवन, चैत २५ : जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थललाई वर्गीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी…

चौबिस नयाँ पुल निर्माण गरिने

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : नागढुङ्गा–मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ । विस्तार र सुधारका क्रममा रहेको सो सडकमा दुईदुई लेनका पुल निर्माण गर्न लागिएको हो ।हाल सो…

झलमल्ल भयो ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुई पोखरी

 चैत २५, २०७८

भक्तपुर, चैत २५ : साँझ ढल्किँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरी र धिमे बाजाको धुनले सध्याकालीन माहोललाई उत्सवकारुपमा परिणत गरिरहेको थियो । पोखरीको वरिपरि पालामा…