समाचार

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु

 भदौ २२, २०७७

विराटनगर, भदाै २२ : कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइ रहेका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५…

रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न । साइत हेर्दा तिथि र नक्षत्रको…

बहराइनको राजपरिवार नेपाल घुम्न लालायित

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : बहराइनको राजपरिवार नेपाल घुम्न लालायित छ । बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको जनाइएको छ । नेपालका राजदूत…

बाँकेमा कोरोना संक्रमणबाट एकको मृत्यु

 भदौ २२, २०७७

कोहलपुर, भदौ २२ : बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा…

गौहत्या अभियोगमा एक पक्राउ, नौ फरार

 भदौ २२, २०७७

त्रिशूली, भदौ २२ : नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला…

थप सहजीकरण गर्दै निषेधाज्ञालाई निरन्तरता दिन सुझाव

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले नागरिकको दैनिकीलाई थप सहजीकरण गर्दै हालको निषेधाज्ञा निरन्तर हुनुपर्ने बताएका छन् । आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरेर निषेधाज्ञा निरन्तरता हुनुपर्ने उनीहरूको सुझाव छ…

कोरोना भाइरस नियन्त्रण र उपचारको अग्रपङ्क्तिमा राष्ट्रसेवक

 भदौ २२, २०७७

काठमाडौँ,भदौ २२ : स्थानीय तह, प्रदेश र सङ्घमा राष्ट्रसेवक निजामती कर्मचारी कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्क्तिमा रहेर जनसेवामा समर्पित छन् । प्रत्येक लोककल्याणकारी राज्यले आफ्नो दैनिक कार्यसञ्चालन गर्न र जनतालाई…

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४…

निजामती सेवा दिवस : ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’

 भदौ २२, २०७७

काठमाडौं, भदौ २२ : कानुन अभावका कारण सङ्घीयताले परिकल्पना गरेको चुस्त, जिम्मेवार, उत्तरदायी, सुशासित, पारदर्शी र राजनीतिमुक्त निजामती सेवा अवधारणाको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बनेको छ । यदाकदा राजनीतिक स्वार्थले हस्तक्षेप गर्न खोज्दा…

‘सेवाग्राहीको सम्मान गरौं’

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीको मान–सम्मानमा कमी नगरी सेवा प्रवाह गर्न सके निजामती सेवा दिवसको नाराको सार्थकता हुने बताउनुभएको…