समाचार

प्रधानन्यायीश जबरामाथिकाे महाअभियोगविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावविरुद्धको रिट शुक्रबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद…

राष्ट्रसंघको मानवअधिकार परिषद्बाट रुस निलम्बित

 चैत २५, २०७८

वासिङ्टन चैत २५ : रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषद्बाट रुस निलम्बित भएको हो । रुसले युक्रेनमाथी…

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु

 चैत २५, २०७८

क्रमातोस्क, चैत २५ : युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।देशको पूर्वी…

स्वास्थ्य बीमा दिवस : ६ वर्षमा २० प्रतिशत आबद्ध, नवीकरण गर्ने ७० प्रतिशत

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा छ वर्षमा २०.३ प्रतिशत आबद्ध भएका छन् । बीमा कार्यक्रम सुरुभएदेखि हासम्म २०.३ प्रतिशत अर्थात् ५३ लखा चार हजार २७० जना स्वास्थ्य…

बालुवाटारमा सत्ता गठबन्धन बैठक

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । आसन्न स्थानीय तहकाे निर्वाचनका विषयमा गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख…

कृषिगणनाका लागि काभ्रेमा ८६ गणक र २२ सुपरीवेक्षक खटाइँदै

 चैत २५, २०७८

बनेपा, चैत २५ : (सातौं राष्ट्रिय कृषिगणनाका लागि काभ्रेपलाञ्चोक मा ८६ गणक र २२ सुपरीवेक्षक खटाइने भएको छ । प्रत्येक १० वर्षमा गरिने कृषिगणना यसपटक ६ वैशाखदेखि १९ जेठसम्म हुनेछ…

वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति…

मनाङका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

 चैत २५, २०७८

मनाङ, चैत २५ : टाइफाइडविरुद्धको खोप अभियानअन्तर्गत मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा बिहीबारदेखि तथा एउटा पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित…

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

 चैत २५, २०७८

म्याग्दी, चैत २५ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),…

जलविद्युत् तथा प्रसारण लाइनसम्बन्धी निर्णय

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ असोज ५ गतेको निर्णय खारेज गरेको छ ।मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको निर्णय सार्वजनिक गर्दै सञ्चार…