समाचार
सहकारीसहित सात घरमा चोरी
बलेवा, चैत २५ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको…
राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु
पाल्पा, चैत २५ : सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु भएको छ । रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता बिहबिार छ खेल सम्पन्न भएका छन् । युवा…
उपकार लघुवित्तको आइपिओ खुला
काठमाडौँ, चैत २५ : उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख…
इञ्जीनियर्स एशोशिएशनमा लामिछाने
काठमाडौँ, चैत २५ : प्रोग्रेसिभ इञ्जीनियर्स एशोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा अमनकुमार मास्के, दुजेन्द्र बस्नेत,…
वडाको पहलमा नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण
काठमाडौँ, चैत २५ : काठमाडौँ महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ । वडा क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी खुला स्थानको…
आगलागीका घटनाबाट बच्न र बचाउन प्रहरीको सन्देश
खोटाङ, चैत २५ : जिल्ला प्रहरी कार्यालयले आगलागीका घटना हुनबाट बच्न– बचाउन सार्वजनिक सन्देश प्रवाह गरेको छ । सुक्खा तथा हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी…
तीन तहमा मतदानस्थल वर्गीकरण
चितवन, चैत २५ : जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी…
अपि–नाम्पा संरक्षण क्षेत्र अढाई वर्षदेखि परिषद्विहीन
दार्चुला, चैत २५ : जनतालाई प्रत्यक्ष फाइदा पुग्ने भन्दै २०६७ असार २८ गते घोषणा गरिएको अपि नाम्पा संरक्षण क्षेत्र अढाई वर्षदेखि परिषद्विहीन छ । राजनीतिक दलहरूमा परिषद् गठनका लागि सहमति…
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
सुदूरपश्चिम, चैत २५ : पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका से४प ४७३० नंको…
नेपालगञ्ज नाकाबाट पाँच सयको उद्धार
राँझा, चैत २५ : मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
जेठ ०५, २०८२