समाचार

झलमल्ल भयो ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुई पोखरी

 चैत २५, २०७८

भक्तपुर, चैत २५ : साँझ ढल्किँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरी र धिमे बाजाको धुनले सध्याकालीन माहोललाई उत्सवकारुपमा परिणत गरिरहेको थियो । पोखरीको वरिपरि पालामा…

साइक्लिङ म्याराथन प्रतियोगिता चैत २६ गते हुने

 चैत २५, २०७८

चितवन, चैत २५ : प्रज्ञा–स्मृति प्रतिष्ठान नेपालको आयोजना र खेलकुद विकास परिषद् बागमती प्रदेशको साझेदारीमा यही चैत २६ गते साइक्लिङ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले आज यहाँ पत्रकार…

राष्ट्रपतिबाट हिसानको महाधिवेशन उद्घाटन

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्नुभएको छ । ‘शिक्षा विकासमा सार्थक साझेदारी  हिसानको योगदान…

‘निःशब्द’ म्युजिक भिडियो सार्वजनिक

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : यात्राका क्रममा कोही अपरिचित मान्छे भेटियो, एकै नजरमा मन पनि पर्‍ययो तर बोल्न र मनको भावना पोख्न नसकेको कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ ।…

सुनको मूल्य रु ५०० ले बढ्यो

 चैत २५, २०७८

काठमाडौँ,चैत २५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९९ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार…

प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छः प्रदेश प्रमुख गुरुङ

 चैत २५, २०७८

गण्डकी, चैत २५ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि विसं २००७ यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।गण्डकी प्रदेश…

छ स्रष्टा सम्मानित

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले साहित्य, पत्रकारिता, ललितकला र सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍ययाउने छ जना स्रष्टालाई सम्मान र पुुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानद्वारा बिहीबार यहाँ…

वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त घोषणा

 चैत २५, २०७८

कर्णाली, चैत २५ : सुर्खेतको वीरेन्द्रनगर कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसङ्ख्याभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो…

सशस्त्र प्रहरीद्वारा हतियारसहित तीन पक्राउ

 चैत २५, २०७८

वीरगञ्ज, चैत २५ : पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई…

वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति…