समाचार
भूस्खलन रोक्न चुरे र खहरेमा तटबन्ध निर्माण
ढल्केबर, चैत २५ : राष्ट्रपति चुरे तराई/मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ जनकपुरले चुरेको नदीजन्य पदार्थलाई चुरेमै रोक्न बाँध (चेक ड्याम) निर्माणमा तीव्रता दिएको छ । जनकपुर एकाइले माटो, बालुवा तथा…
सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ : सञ्चार मन्त्री
काठमाडौं, चैत २५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज उद्घाटन गर्दै…
घोषणापत्रमा देशको न्यायिक क्षेत्रको विषय समावेश छ : ओली
काठमाडौं, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी घोषणापत्रमा देशको न्याय क्षेत्र कस्तो, कति स्वतन्त्र र निष्पक्ष छ भन्ने विषय समावेश गरिएको बताउनुभएको छ…
चुनावी गठबन्धन आवश्यक छ : गृहमन्त्री
बेनी, चैत २५ : गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको सरकारमा सामेल दलबीच चुनावी गठबन्धन आवश्यक रहेको बताउनुभएको छ। नेपाल छन्त्याल सङ्घको सातौं केन्द्रीय अधिवेशन उद्घाटन गर्न म्याग्दी आउनुभएका गृहमन्त्री खाँणले नेपाली काँग्रेस…
आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह
ललितपुर, चैत २५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारलाई प्रवद्र्धन नगर्न आग्रह गर्नुभएको छ । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज…
समाजवादी यात्रा अगाडि बढाइँदै
काठमाडौँ, चैत २५ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत २६ गते भृकुटीमण्डपमा जनसभा गर्ने भएको छ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका…
ग्वार्खाे ‘फ्लाइ ओभर’ डिजाइन अघि बढ्यो
काठमाडौँ, चैत २५ : ग्वार्खाे चोकमा फ्लाई ओभर निर्माणका लागि सर्वेक्षण सकिएर त्यसको ढाँचा (डिजाइन) तयार पार्न थालिएकोे छ । निर्माण कम्पनीले अबको दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण…
प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै
मोरङ,चैत २५ : प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको…
पर्यटन प्रवद्र्धन गर्न धनगढीमा ‘फारवेस्ट ट्राभल मार्ट’
कैलाली, चैत २५ : सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा आजदेखि ‘फारवेस्ट ट्राभल मार्ट’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एशोसियसन…
लामो प्रतीक्षापछि बूढीगण्डकीमा ब्रेक थ्रु
काठमाडौँ, चैत २५ : कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् आयोजना अब भने स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेको…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
जेठ ०५, २०८२