समाचार
आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षा गरेका छन् : गृहमन्त्री खाँड
बेनी, चैत २५ : गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा आज नेपाल छन्त्याल सङ्घको साताँै राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री…
आमाको नामबाट नागरिकता दिनुपर्दछ : मुख्यमन्त्री राउत
धनुषा, चैत २५ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यले आमाको नामबाट नागरिकता नदिनु दुर्भाग्य भएको बताउनुभएको छ । यही देशमा जन्मिएका लाखौँ युवाको नागरिकताविहीन भई अनागरिक बनेर बस्नुपर्ने अवस्था…
सवारी साधनको समुचित उपयोग गर्न मन्त्री चौधरीको आग्रह
काठमाडौँ, चैत २५ : खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले उपलब्ध गराएको सवारी साधनको समुचित उपयोग गरी खानेपानीका उपभोक्तालाई सेवा प्रदान गर्न आग्रह गर्नुभएको छ । एसियाली विकास बैंकले आज उपलब्ध गराएको…
स्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ, चैत २५ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको…
राष्ट्रिपतिबाट दाहाललाई राष्ट्रियसभामा मनोनित
काठमाडौँ, चैत २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाल (चितवन) लाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको…
हाम्रो विद्यालय म बनाउँछु अभियान सुरु गर्दैछौँ : शिक्षामन्त्री
काठमाडौं, चैत २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरू गरिने बताउनुभएको छ । दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले…
प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
सुदूरपश्चिम, चैत २५ : सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर…
गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाइन्छ : मन्त्री आले
धनगढी, चैत २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताउनुभएको छ । कैलालीको धनगढीमा आज धनगढी उपमहानगरपालिका र नेपाल…
सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन
सुदूरपश्चिम, चैत २५ : सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नेपाली…
नेपाल र बङ्गलादेशबीच अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्न जोड
काठमाडौँ, चैत २५ : परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल र बङ्गलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितका विषयमा क्षेत्रीय मञ्च, संयुक्त राष्ट्रसङ्घ र विश्व व्यापार सङ्गठन जस्ता बहुपक्षीय…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
जेठ ०४, २०८२