समाचार

आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह

 चैत २५, २०७८

ललितपुर, चैत २५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारलाई प्रवद्र्धन नगर्न आग्रह गर्नुभएको छ । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज…

समाजवादी यात्रा अगाडि बढाइँदै

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत २६ गते भृकुटीमण्डपमा जनसभा गर्ने भएको छ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका…

ग्वार्खाे ‘फ्लाइ ओभर’ डिजाइन अघि बढ्यो

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : ग्वार्खाे चोकमा फ्लाई ओभर निर्माणका लागि सर्वेक्षण सकिएर त्यसको ढाँचा (डिजाइन) तयार पार्न थालिएकोे छ । निर्माण कम्पनीले अबको दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण…

प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

 चैत २५, २०७८

मोरङ,चैत २५ : प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको…

पर्यटन प्रवद्र्धन गर्न धनगढीमा ‘फारवेस्ट ट्राभल मार्ट’

 चैत २५, २०७८

कैलाली, चैत २५ : सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा आजदेखि ‘फारवेस्ट ट्राभल मार्ट’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एशोसियसन…

लामो प्रतीक्षापछि बूढीगण्डकीमा ब्रेक थ्रु

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् आयोजना अब भने स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेको…

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ : अध्यक्ष नेपाल

 चैत २५, २०७८

कलैया, चैत २५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाइने बताउनुभएको छ । उहाँले स्थानीय तहमा गठबन्धन गरिने उल्लेख गर्नुभयो ।…

जुम्लामा रारा अल्ट्रा म्याराथन

 चैत २५, २०७८

खलङ्गा, चैत २५ : जुम्लामा रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जिल्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले म्याराथन सुरु गरिएको हो । कर्णाली स्पोर्टस् क्लब…

नलगाड जलविद्युत् आयोजनाको डीपीआर तीन महिनाभित्र सक्न मन्त्रीको निर्देशन

 चैत २५, २०७८

जाजरकोट, चैत २५ : कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।…

संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ : गृहमन्त्री खाँड

 चैत २५, २०७८

म्याग्दी, चैत २५ : गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताउनुभएको छ । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा…