समाचार

हाम्रो विद्यालय म बनाउँछु अभियान सुरु गर्दैछौँ : शिक्षामन्त्री

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरू गरिने बताउनुभएको छ । दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले…

नेपाल–बङ्गलादेश कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवमा दुवै देशका राष्ट्रपति र प्रधानमन्त्रीबीच बधाई सन्देश आदानप्रदान

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : नेपाल र बङ्गलादेश देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको विशेष अवसरमा नेपाल र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति र प्रधानमन्त्रीबीच बधाई सन्देश आदानप्रदान भएको छ ।…

प्रजातन्त्रको आधारस्तम्भ जनता हुन्’

 चैत २५, २०७८

दमौली, चैत २५ : प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्रको आधारस्तम्भ जनताको भएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज तनहुँको आज आयोजित पाँचौ जिल्ला अधिवेशनमा…

माओवादी केन्द्र पोखरा महानगरको अध्यक्षमा गिरी

 चैत २५, २०७८

कास्की, चैत २५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको अध्यक्षमा हरिनारायण गिरी (विज्ञान) निर्वाचित हुनुभएको छ । महानगर समितिका अध्यक्षलगायतका पदाधिकारी चयनका लागि आज भएको निर्वाचनमा गिरीले…

बारको अध्यक्षमा घिमिरे विजयी

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको समूह विजयी भएको छ । अध्यक्षमा घिमिरे…

बार अध्यक्षमा गोपालकृष्ण घिमिरे विजयी (नामावलीसहित)

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको समूह विजयी भएको छ । अध्यक्षमा घिमिरे चार…

धनगढीमा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण

 चैत २५, २०७८

धनगढी, चैत २५ : नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्न सरकारले भूमिहीनलाई जग्गा उपलब्ध गराइरहेको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका—९ मा रहेका भूमिहीनलाई आज…

स्थानीय तह निर्वाचन : सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : स्थानीय तह निर्वाचन आचारसंहिता लागूभएसँगै सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले जनाएको छ । शुक्रबारदेखि आयोगले निर्वाचन आचारसंहिता लागू हुने…

स्थानीय तह निर्वाचन आचारसंहिता आजबाट लागू (दस्तावेजसहित)

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू गर्ने निर्णय गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमाफर्त आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारबाट निर्वाचन आचारसंहिता…

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन सकियो

 चैत २५, २०७८

धनगढी, चैत २५ : सुदूरपश्चिम प्रदेशसभाको नवौं अर्थात् हिउँदे अधिवेशन अन्त्य भएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको हो। प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका…