समाचार
बिस्केट जात्रा सुरु, पहिलो दिनमै ढुङ्गा हानाहान
भक्तपुर, चैत २७ : नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । नयाँ वर्षको चार…
गठबन्धनबीच आपसी भावना र सम्मान कायम गरी सहकार्य अगाडि बढाउने निर्णय
काठमाडौं, चैत २७ : पाँच दलीय गठबन्धनको तयारी र अनुगमन समितिको आइतबारको बैठकले गठबन्धनबीच तालमेल गरी आपसी भावना र सम्मान कायम गरी सहकार्य अगाडि बढाउने निर्णय गरेको छ । समितिका संयोजक…
हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गरिन्छ : मन्त्री पौडेल
चितवन, चैत २७ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एकरएक वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताउनुभएको छ । भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग आज यहाँ भएको छलफलमा…
स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा गौतम
काठमाडौँ, चैत २७ : राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपालको नयाँ नेतृत्वमा डा झलक शर्मा गौतम निर्वाचित हुनुभएको छ । आज सम्पन्न सङ्घको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति…
काठमाडौँकाे खुसिबुस्थित पार्टी प्यालेसमा आगलागी, ४५ लाखको क्षति
काठमाडौँ, चैत २७ : काठमाडौँस्थित खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आज साँझ अचानक आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित…
जङ्गली च्याउ खाँदा एकको मृत्यु
दमौली, चैत २७ : जङ्गली च्याउ खाएर बिरामी भएका तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेका एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेको जिल्ला…
सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा
काठमाडौँ, चैत २७ : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अघि पु¥याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा…
सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ
कञ्चनपुर, चैत २७ : शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आज एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार…
वागेश्वरीलाई खुसी पार्न जिब्रो छेड्ने परम्परा
राँझा, चैत २७ : बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनिया निवासी २० वर्षीय सियाराम लोनियाले वागेश्वरी मातालाई खुसी पार्न सातपटक जिब्रो छेडेका छन् । नेपालगञ्जस्थित हिन्दू धर्मावलम्बीहरुको प्रमुख शक्तिपीठ वागेश्वरी मन्दिरमा आज…
‘सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ’
काठमाडौँ, चैत २७ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीले ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छेटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
जेठ ०५, २०८२