समाचार

बाँकेमा जनता समाजवादी पार्टीद्वारा गठबन्धन नगर्ने निर्णय

 चैत २७, २०७८

नेपालगञ्ज, चैत २७ : जनता समाजवादी पार्टी बाँकेले बाँके जिल्लाका चार वटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ । पार्टीको सो निर्णयलाई जसपाको प्रदेश र केन्द्रमा समेत पठाई सकिएको जनाइएको छ…

तनहुँका पाँच पुल यसै आर्थिक वर्षमा सम्पन्न हुने

 चैत २७, २०७८

तनहुँ, चैत २७ : तनहुँमा निर्माणधीन तेह्र वटामध्ये पाँच वटा पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । बाँकी रहेका आठ पुलको बोलपत्र पश्चात निर्माणकार्य अघि बढाइएको पूर्वाधार…

कल्याण कोषबाट प्रहरी अस्पताललाई रु दुई करोड

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु दुई करोड हस्तान्तरण गरेको छ । अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी…

वरिष्ठ पत्रकार खरेल रासस सञ्चालक समिति सदस्यमा मनोनीत

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : राष्ट्रिय समाचार समिति को सञ्चालक सदस्य पदमा मोरङका वरिष्ठ पत्रकार शङ्कर खरेल मनोनित हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यही चैत २२ गतेको (मन्त्रिस्तरीय)…

म्याग्दीमा निर्वाचन गतिविधि बढ्यो

 चैत २७, २०७८

बेनी, चैत २७ : आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दल उम्मेदवारको टुङ्गो लगाउन व्यस्त छन् । ६ स्थानीय तह रहेको जिल्लामा निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता…

अधिकारी भन्नुहुन्छ– ‘लागूपदार्थ विनाकै जीवन सुन्दर छ’

 चैत २७, २०७८

चितवन, चैत २७ : चोकचौराहाका भट्टीपसल, चिया पसललगायत सार्वजनिक ठाउँमा खुलमखुला चुरोट पिउने मानिस देख्दा ललितपुरकाका गोविन्द अधिकारीलाई चुरोट खान मन लाग्यो । भट्टी पसलमा मादक पदार्थ खाने र होहल्ला…

पूर्वअर्थमन्त्रीको ध्यानाकर्षण

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : पूर्वअर्थमन्त्रीत्रयले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज पत्रकार सम्मेलन आयोजना गरेर पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज…

व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन सभामुखको आग्रह

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई…

सेनाद्वारा सशस्त्र प्रहरीलाई इन्सास राइफलसहित ५९० थान हतियार हस्तान्तरण

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच हजार ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ ।सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले…

न्यादी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

 चैत २७, २०७८

लमजुङ, चैत २७ : न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माण सम्पन्न गरेको करिब दुई महिना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन…