समाचार
मनाइयो श्रीरामनवमी पर्व
काठमाडौँ, चैत २७ : प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने ‘रामनवमी’ पर्व आज देशभर विधिपूर्वक मनाइएको छ । असत्यमाथि…
घोषणापत्रमा शिक्षालाई प्राथमिकता दिन आग्रह
काठमाडौँ, चैत २७ : आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा गुणस्तरीय शिक्षाको विषयलााई प्राथमिकता दिन आग्रह गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले ‘राजनीतिक दलको…
हिसानको अध्यक्षमा पुनःसिलवाल
काठमाडौँ, चैत २७ : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनले रमेशकुमार सिलवालको नेतृत्वमा ६१ सदस्य केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको वरिष्ठ…
‘आसन्न निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह’
रुपन्देही, चैत २७ : आसन्न स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह गरिएको छ । सिर्जनशील संस्था नेपालको आयोजना तथा सञ्चारिका समूह रुपन्देहीको समन्वयमा आज बुटवलमा आयोजना गरिएको ‘आगामी…
सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ : मन्त्री बडू
काठमाडौँ, चैत २७ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ ।…
चट्याङले लागेर मृत्यु
झापा, चैत २७ : हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेको…
नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण
भक्तपुर, चैत २७ : मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो…
‘विज्ञापन कर’ प्रति पर्यटन व्यवसायीको ध्यानाकर्षण
पोखरा, चैत २७ : पर्यटन व्यवसायीहरुको छाता सङ्गठन पोखरा पर्यटन परिषद्ले पोखरा महानगरपालिकाले केही दिन यता ‘विज्ञापन कर’ का नाममा पर्यटन उद्योगी व्यवसायीहरुमाथि सृजना गरेको दबाबप्रति ध्यानाकर्षण भएको जनाएको छ…
फलेबास नगरपालिकाका उपलब्धि
पर्वत, चैत २७ : पर्वतको फलेबास नगरपालिकाले पाँचवर्षे उपलब्धिको विवरण सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित जग्गादाता सम्मान कार्यक्रममा पाँच वर्षमा सम्पन्न १०० उपलब्धिका विवरण सार्वजनिक गरिएको हो । नेपाल…
उम्मेदवारी सिफारिसमा कांग्रेसको ध्यानाकर्षण : विधान विपरित शुल्क नलिनू
काठमाडौं, चैत २७ : नेपाली काँग्रेसले निर्वाचनमा उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावली विपरित कुनै प्रकारको रकम माग नगर्न ध्यानाकर्षण गराएको छ । आइतबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
जेठ ०५, २०८२