समाचार

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव

 चैत २८, २०७८

दमौली, चैत २८ : नेपाली नयाँ वर्षका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ…

सत्ता साझेदार दलको संयुक्त अपिल : आपसी मतभेद पन्छाउँदै चुनावमा सहयोग गर्ने

 चैत २८, २०७८

काठमाडौँ, चैत २७ : पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त अपिल…

राधाकृष्ण मन्दिरमा अक्षयकोष स्थापना

 चैत २८, २०७८

गलेश्वर, चैत २८ : म्याग्दीको एउटा मन्दिरमा रु साढे सात लाखको अक्षयकोष स्थापना गरिएको छ । बेनी नगरपालिका–२ खबराको राधाकृष्ण मन्दिरमा रामनवमी पर्वका अवसरमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर नित्य पूजा…

पूर्वाधारपछि पुनर्जीवनतिर कुम्मायक

 चैत २८, २०७८

पाँचथर, चैत २८ : बर्सेनि वर्षा कम हुँदै जाँदा विसं २०६५ पछि यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसमा खानेपानीको हाहाकार हुन थाल्यो । पिउने पानीसमेत घन्टाँैं लगाएर बोक्नुपर्ने भएपछि अन्नबाली उत्पादन…

प्रतितोला रु २०० ले घट्यो सुनको मूल्य

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु एक लाख १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख…

बाँकेमा धार्मिक महोत्सव सुरु

 चैत २८, २०७८

नेपालगञ्ज, चैत २८ : असहाय तथा ज्येष्ठ नागरिकलाई आश्रयस्थल निर्माण गर्न नेपालगञ्जमा निलसागर बाँके धार्मिक महोत्सव सुरुआत गरिएको छ । संस्थाको निर्मार्णाधीन भवनलाई पूरा गर्न बजेट अभाव भएकाले धार्मिक महोत्सव…

वैशाख १ देखि स्वघोषणा अनिवार्य

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : सरकारले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले अबदेखि स्वघोषणापत्र अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्थाको तयारी गरेको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश…

कारको ठक्करबाट दुई नाबालकसहित तीन जनाको मृत्यु

 चैत २८, २०७८

नेपालगञ्ज, चैत २८ : नेपालञ्जको धम्बोझी र बीपीचोकको बीचमा आइतबार राती बाटो हिँडिरहेका पैदलयात्रीलाई धम्बोझी तर्फबाट तीव्र गतिमा आइरहेको कारले ठक्कर दिँदा दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ । आइतबार…

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 चैत २८, २०७८

बनियानी, चैत २८ : झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका…

भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काे तर्फ

 चैत २८, २०७८

चितवन, चैत २८ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ…