समाचार
आजदेखि लगातार छ दिन विद्यालय बन्द
भक्तपुर, वैशाख २९ : सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ…
६४ उद्योगलाई कालोबजारी ऐन
काठमाडौँ, वैशाख २९ : विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरको अभियोगमा ६४ उद्योगलाई कानुनी कार्बाही गरिने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय,…
निर्भिकताका साथ मतदान गर्न आग्रह
विराटनगर, वैशाख २९ : शुक्रबार सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा प्रदेश नं १ मा राजनीतिक दल र तिनका उम्मेदवारबीचका मित्रवत् व्यवहार देखिएको छ । यसले गर्दा प्रदेशमा अहिलेसम्म अप्रिय घटना…
मतदानका लागि शीर्ष नेता चितवनमा
चितवन, वैशाख २९ : भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन आइसक्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का…
पर्सामा सुरक्षा व्यवस्था कडा
वीरगञ्ज, वैशाख २९ : आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्सामा जिल्ला सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लामा रहेका १६७ मतदानस्थल र ४०४ मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको…
भरतपुरको मतगणना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा
चितवन, बैशाख २९ : शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ…
लाक्पाले गर्नुभयो १० औं पटक सगरमाथाको आरोहण
काठमाडौं, वैशाख २९ : सङ्खुवासभामा जन्मिनु भई हाल अमेरिका निवासी आरोही गाइड लाक्पा शेर्पाले बिहीबार बिहान ६ः१० बजे १० औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ । सर्वाधिक महिला सगरमाथा आरोहीको रुपमा…
काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक
बनेपा, वैशाख २९ : शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६…
मतदाता बाेकेकाे बस दुर्घटना हुँदा ३० जना घाइते
दिपायल, वैशाख २८ : शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भारत, महेन्द्रनगर तथा कैलालीबाट…
बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन
नेपालगञ्ज, वैशाख २९ : बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् ।शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
एक्सपेरिन्स नेपालः अ जर्नी थ्रू नेचर, कल्चर एण्ड एड्भेञ्चर
२० घण्टा अगाडि
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
हिमाल पग्लिनुमा कसको जिम्मेवारी ?
बैशाख २६, २०८२