समाचार
विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु
काठमाडौँ, भदौ २८ : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन…
गण्डकीमा दुई हजार ९०३ कोरोना सङ्क्रमित
गण्डकी, भदौ २८ : गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको…
बाढीसँगै बग्यो लाखौंको योजना
बारा, भदौ २८ : बाराको निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवको संसदीय विकास कोषको रकमबाट पसाह खोलामा बाँधिएको बाँधको अधिकांश भाग बाढीले बगाएको छ । कलैया उपमहानगरपालिका २७…
विद्युतीय सार्वजनिक सवारी, बसको आफ्नै यात्रा अनिश्चित
काठमाडौँ, भदौ २८ : विदेशबाट आयात हुने पेट्रोल, डिजेलबाट चल्ने गाडी विस्थापन गर्दै स्वदेशी उत्पादनको विद्युतीय ऊर्जा प्रयोग गरी सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको नीति कार्यान्वयनमा आउन अझै धेरै कुर्नुपर्ने देखिएको…
सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सभामुख सिन्धुपाल्चोक आउँदै
सिन्धुपाल्चोक, भदौ २८ : लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना…
घुम्थाङको नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो
सिन्धुपाल्चोक, भदौ २८ : सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका…
चीनले नेपाललाई दियाे पाँचहजार थान त्रिपाल
काठमाडौं, भदौ २७ : पाँच वर्ष अघिको भूकम्पका बेला अस्थायी बसोबासका लागि निकै उपयोगी मानिएको सानो घर आकारको पाँच हजार थान त्रिपाल चीनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको छ । छिमेकी…
शिक्षकलाई कारबाही नगर्न अन्तरिम आदेश
कर्णाली,भदौ २७ : निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षक र जनप्रतिनिधिलाई कारबाही गर्ने दैलेखको गुराँस गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षकका…
अक्सफोर्ड विश्वविद्यालयले स्थगन गरेको कोरोना विरुद्धको खोपको परीक्षण पुनः सुचारु गर्ने
काठमाडौं, भदौ २७ : बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना विरुद्धको खोपको परीक्षण केही समयको स्थगन पछि पुनः सुचारु हुने भएको छ । तेस्रो चरणमा ठूलो संख्यामा गरिएको परीक्षणमा केही व्यक्ति…
कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु
काठमाडौँ, भदौ २७ : मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






