समाचार

भारतका प्रधानमन्त्रीको पाँचौँ नेपाल भ्रमण : धार्मिक पर्यटनसँगै सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आगामी सोमबार आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ…

३२ महिलालाई मतदान अधिकृतको जिम्मा

 बैशाख २९, २०७९

दमौली, वैशाख २९ : भोलि हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको छ । जिल्लाका विभिन्न स्थानीय तहका मतदान केन्द्रमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मेवारी…

कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिनुभएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने हुनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट…

भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबार नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लाग्नुभएको हो । बुद्ध…

विशिष्ट व्यक्तित्व र शीर्ष नेताको मतदान कहाँबाट ?

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ–आफ्नो मतदाता…

धनुषामा निर्वाचन तयारी पूरा

 बैशाख २९, २०७९

धनुषा, वैशाख २९ : भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको छ । जिल्लाका १८ स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका र मतपत्रलगायतका आवश्यक सामग्री…

स्वास्थ्यमन्त्रीद्वारा नर्स दिवसको शुभकामना सन्देश

 बैशाख २९, २०७९

हेटौँडा, वैशाख २९ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले आज अन्तर्राष्ट्रिय नर्स दिवसको अवसर पारेर…

मौन अवधिका लागि अनुगमन प्रभावकारी

 बैशाख २९, २०७९

गण्डकी, वैशाख २९ : भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ । सो अवधिमा निर्वाचन अचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै…

सुनसान बने काठमाडौँ उपत्यकाका सडक

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको…

कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा

 बैशाख २९, २०७९

कञ्चनपुर, वैशाख २९ : कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान केन्द्रमा पुगेका छन् ।महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट…