समाचार
स्वास्थ्यमन्त्रीद्वारा नर्स दिवसको शुभकामना सन्देश
हेटौँडा, वैशाख २९ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले आज अन्तर्राष्ट्रिय नर्स दिवसको अवसर पारेर…
मौन अवधिका लागि अनुगमन प्रभावकारी
गण्डकी, वैशाख २९ : भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ । सो अवधिमा निर्वाचन अचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै…
सुनसान बने काठमाडौँ उपत्यकाका सडक
काठमाडौँ, वैशाख २९ : शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको…
कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा
कञ्चनपुर, वैशाख २९ : कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान केन्द्रमा पुगेका छन् ।महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट…
कालीकोटमा ५९५ कर्मचारी खटिए
मान्म, वैशाख २९ : भोलि हुने स्थानीय तहका निर्वाचनका लागि कालीकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन्…
युवा भन्छन्, ‘हाम्रो मतले आफ्नै गाउँ नगरको विकास गर्ने हो’
भक्तपुर, वैशाख २९ : सूर्यविनायक नगरपालिका–५ की १९ वर्षीया कञ्चन शर्माले मतदाता परिचयपत्र हात परेपछि दङ्ग पर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा एक वर्षअघि नागरिकता लिन बनाउन जाँदा मतदाता परिचयपत्रका…
अस्पतालमा सरसफाइ र रैथाने खानाको चर्चा
धुलिखेल, वैशाख २९ : सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र ? मानव स्वास्थ्यलाई हित गर्ने पनि उ बस्ने सफा ठाउँ र रैथाने या मीठो खाना नै हुन्…
बाग्लुङमा मतगणनास्थलको तयारी पूरा
गलकोट, वैशाख २९ : बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्न मतगणनास्थलको तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरी मतगणनास्थल निर्माण…
पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी
पर्वत, वैशाख २९ : पर्वतका सबै मतदान केन्द्र र मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटिएका छन् । कतिपय स्थानमा यातायातका साधन र पैदलमा कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका हुन् । जिल्लाका…
कैलाली निर्वाचन तयारी पूरा
टीकापुर, वैशाख २९ : कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा बुधबारै पुगिसकेका…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
एक्सपेरिन्स नेपालः अ जर्नी थ्रू नेचर, कल्चर एण्ड एड्भेञ्चर
२३ घण्टा अगाडि
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
हिमाल पग्लिनुमा कसको जिम्मेवारी ?
बैशाख २६, २०८२