समाचार

निर्वाचन आयुक्तहरूद्वारा मतदान

 बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका आयुक्तहरूले मतदान गर्नुभएको छ । प्रमुख आयुक्त थपलियाले भक्तपुर जिल्लाको…

मतदातालाई अध्यक्ष ओलीको धन्यवाद

 बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदातालाई धन्यवाद दिनुभएको छ ।…

मतदान अत्यन्त उत्साहपूर्ण रुपमा सम्पन्न भयो : प्रधानमन्त्री

 बैशाख ३०, २०७९

कठमाडौं, वैशाख ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकामा अत्यन्त उत्साहपूर्णरुपमा मतदान सम्पन्न भएको बताउनु भएको छ । आज…

सभामुख सापकोटा र प्रचण्डद्वारा मतदान

 बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहजनकरुपमा मतदाताको सहभागिता रहेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल…

सडक विभागकै पुँजीगत खर्च ३१ प्रतिशत मात्र

 बैशाख ३०, २०७९

काठमाडौं, बैशाख ३० : पुँजीगत बजेटको उल्लेख्य अंश पाउने विकासे अड्डा सडक विभागले चालू आर्थिक वर्ष (आव) को ९ महिना (साउन-चैत) मा छ। आव सकिन २ महिना बाँकी हुँदा राष्ट्रिय…

हाँसमा बर्डफ्लु पुष्टि

 बैशाख ३०, २०७९

काठमाडौं, बैशाख ३० : सर्लाहीको गोडैता नगरपालिकामा रहेको एउटा हाँस फार्ममा बर्डफ्लु देखिएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतसँग सीमा जोडिएको गोडैता नगरपालिका–५ मा रहेको जेके पशुपालन तथा पोल्ट्री फार्म…

चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

 बैशाख ३०, २०७९

काठमाडौं, बैशाख ३० : नेपाल राष्ट्र बैंकले यो चुनाव आसपास २० अर्ब रुपैयाँ बाहिरिने अनुमान गरेको थियो। तर ९ अर्ब रुपैयाँ मात्रै थप रकम बैंकिङ प्रणालीबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले…

सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको पात्रो आज…

सुर्खेतमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : नेपाल प्रहरीले कैलालीमा दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेको छ । स्थानीय तह…

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने तयारी

 बैशाख २९, २०७९

लुम्बिनी, वैशाख २९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी थालिएको छ । २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ का अवसरमा आगामी जेठ २…