समाचार
लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँः उपाध्यक्ष पौडेल
लुम्बिनी, वैशाख ३० : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक प्रक्रियाबाट यस्तो सरकार छानौँ भन्नुभएको छ । उहाँले…
भक्तपुरमा ३ बजेसम्म ६५ प्रतिशत मत खस्यो
भादगाउँ, वैशाख ३० : भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको…
बारामा ५५ प्रतिशत मतदान
कलैया, वैशाख ३० : बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो । बारागढी…
बर्दियामा ४७ प्रतिशत बढी मत खस्यो
बर्दिया, वैशााख ३० : बर्दियामा दिउँसो ३ बजेसम्म ४७दशमलव०७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताउनुुभयो । मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उहाँले…
सिन्धुपाल्चोकमा दुई केन्द्रमा झडप : पुनः मतदानका लागि पहल जारी
सिन्धुपाल्चोक, वैशाख ३० : नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच मतदानका विषयमा विवाद हुँदा झडप भएपछि स्थितिलाई नियन्त्रणमा ल्याउन बाह्रबिसे नगरपालिका–३ क्षमादेवी मावि मतदान केन्द्रमा झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र…
शुक्रबार साँझबाट मतगणना सुरु हुने
काठमाडौं, वैशाख ३० : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि शुक्रबार साँझबाट मतगणना सुरु हुने भएको छ । शुक्रबार अपराह्न ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा…
उत्साहपूर्वक मतदानमा सहभागी हुँदै मतदाता
धनगढी, वैशाख ३० : कैलालीका मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् । शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनबाट आफ्नो प्रतिनिधि आफैँ चयनका लागि मतदाताहरु उत्साहपूर्वक मतदान कार्यमा सहभागी भइरहेका हुन् । ज्येष्ठ…
स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
वालिङ, वैशाख ३० : आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । बिहान १०ः३० बजे वालिङ– १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको…
काठमाडौं महानगरका प्रमुख पदका उम्मेदवार शाहद्वारा मतदान
काठमाडौं, वैशाख ३० : काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार बालेन शाहले मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार स्वतन्त्र उम्मेदवार शाहले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल मतदान केन्द्रबाट मतदान…
वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु, उद्धार कार्य जारी
वालिङ, वैैशाख ३० : आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार वालिङ–१४ को…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
बैशाख २६, २०८२