समाचार
धार्मिक र सांस्कृतिक अनुभूति लिन नेपाल आउने गर्छु : मोदी
लुम्बिनी, जेठ २ : भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालको धार्मिक, सांस्कृतिक सम्पदाकै कारण बेग्लै अनुभूति लिन नेपाल आउने गरेको बताउनुभएको छ। उहाँले आफू नेपालमा राजनीति गर्न नभएर छुट्टै अनुभूति…
डोटीको बोगटान फुड्सिलमा माओवादी र कांग्रेस विजयी
डोटी, जेठ २ : डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिला दुई हजार ५८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का…
अजयमेरुमा पुनः भट्ट विजयी, उपाध्यक्षमा कांग्रेस
डडेल्धुरा, जेठ २ : डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उमेशप्रसाद भट्ट विजयी हुनुभएको छ । भट्ट दोस्रो कार्याकालका लागि पुनः निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका अनुसार भट्टले दुई…
मतगणना छिटो गराउन जनशक्ति र बजेटमा सहजीकरण गर्दै आयोग
काठमाडौँ, जेठ २ : स्थानीय तह सदस्य निर्वाचनको जारी मतगणना कार्यलाई छिटो सम्पन्न गराउन निर्वाचन आयोगले आवश्यक जनशक्ति र बजेटको प्रबन्धमा तदारुकता देखाएको छ । मतपत्रमा ६४ लहरसम्मका निर्वाचन चिह्न…
भरतपुर महानगरपालिकामा पुन : दाहालको अग्रता
चितवन, जेठ २ : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार ६६ मतका…
डोटीमा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, २९ घाइते
डोटी, जेठ २ : डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोेटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक…
सङ्घीय संसद्को वर्षे अधिवेशन मङ्गलबारदेखि
काठमाडौँ, जेठ २ : सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मङ्गलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गर्नुभएको थियो ।…
रूख र पोल ढल्दा सडक अवरुद्ध
चितवन, जेठ २ : हावाहुरीले रूख र बिजुलीको पोल ढल्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपलिका–५ पानीधारस्थित सडकमा रूख ढालेर दुईतर्फी सडक अवरुद्ध भएको हो । रूख ढलेको…
नवनिर्मित गौतम बुद्ध पार्क उद्घाटन
मकवानपुर जेठ २ : हेटौँडा उपमहानगरपालिका–११ स्थित राप्ती नदी तटमा नवनिर्मित बुद्ध भगवान्को पूर्णकदको मूर्ति तथा बुद्ध पार्कको आज बुद्ध जयन्तीको उपलक्ष्यमा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गर्नुभएको छ ।…
नेपाल र भारतले संयुक्तरूपमा बौद्ध परिपथ विकास गर्ने प्रधानमन्त्रीको घोषणा
लुम्बिनी, जेठ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक एर्व पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ विकास गरिने घोषणा गर्नुभएको छ…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
बैशाख २६, २०८२