समाचार

चन्द्रागिरीमा गिरीको अग्रता

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : काठमाडौँको चन्द्रागिरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता लिनुभएको छ । आज १३ हजार ३४२ मतगणना हुँदा कांग्रेसका उम्मेदवार गिरीले ६ हजार ३१५ मत…

युगान्डाले नेपाललाई जितको लागि १०३ रनको लक्ष्य दियो

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : घरेलु मैदानमा आजदेखि शुरु भएको टि ट्वान्टी अन्तराष्ट्रिय महिला सिरिजको पहिलो खेलमा अफ्रिकी राष्ट्र युगान्डाले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ | कीर्तिपुरस्थित त्रिवि…

छत्रकोट र सत्यवतीमा एमाले विजयी

 जेठ ०२, २०७९

तम्घास,जेठ २ : गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट रामप्रसाद पाण्डेले छ हजार ५८६ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उहाँका…

दार्चुलामा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु

 जेठ ०२, २०७९

दार्चुला, जेठ २ : दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हाइस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जादै गरेको राजेन्द्रसिंह बिष्टको नाममा रहेको म १ ज २७७…

खाँदबारीको प्रमुखमा थपलिया विजयी

 जेठ ०२, २०७९

किमाथाङ्का, जेठ २ : सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी हुनुभएको छ । उहाँले आठ हजार ३४ मत ल्याउनुभएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले…

जेठ ५ भित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त

 जेठ ०२, २०७९

वैशाख, जेठ २ : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै…

गौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार

 जेठ ०२, २०७९

रुपन्देही, जेठ २ : अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गर्नुभएको छ । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उहाँले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताउनुभयो । उहाँले…

कुम्मायकमा गठबन्धनका लावती र खड्का विजयी

 जेठ ०२, २०७९

पाँचथर, जेठ २ : पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रमा महेन्द्रबहादुर खड्का विजयी…

माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसका मिनबहादुर र रुपामा एमालेका नवराज निर्वाचित

 जेठ ०२, २०७९

पोखरा, जेठ २ : स्थानीय तहको निर्वाचन अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङ नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित…

अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको महत्व : अध्यक्ष ओली

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, ख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताउनुभएको छ । २५६६औँ बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना…