समाचार
दमकमा राप्रपाका थापा निर्वाचित
सुरुङ्गा, जेठ ६ : दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित हुनुभएको हो भने उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित…
मधेस प्रदेशको प्रदेशसभा नवौँ अधिवेशन जेठ १९ गते
जनकपुर, जेठ ६ : मधेस प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते बिहीबारका लागि आह्वान गर्ने निर्णय गरिएको छ । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अधिवेशन अगामी…
मोरङको दुई र सुनसरीको एक पालिकाको अन्तिम नतिजा
विराटनगर, जेठ ६ : वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको दुई पालिका र सुनसरीको एक पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार बेलबारी…
बढ्यो सुनको मूल्य
काठमाडौँ, जेठ ६ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार…
सम्सीमा जसपा र सोनमामा लोसपा विजयी
जलेश्वर, जेठ ६ : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् । मुख्य…
कामपा–३२ मा एमालेका पुरानै जनप्रतिधि दोहोरिए
काठमाडौँ, जेठ ६ : मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ महानगरपालिका वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल…
गृहमन्त्री खाण र कानुनमन्त्री शर्माद्वारा जसपा अध्यक्ष यादवसँग भेटघाट
काठमाडौँ, जेठ ६ : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आज भेटघाट गर्नुभएको छ । अध्यक्ष…
पेशागत महासङ्घ २८औँ वर्षमा
काठमाडौँ, जेठ ६ : औपचारिक र अनौपचारिक क्षेत्रमा क्रियाशील पेशाकर्मीहरूको छाता सङ्गठन नेपाल पेशागत महासङ्घ (कोनेप) स्थापनाको २८औँ वर्षमा प्रवेश गरेको छ । महासङ्घको केन्द्रीय कार्यालय थापाथलीमा आज आयोजित २८औँ…
हिमाल आरोहणबाट यो महिना ४८ करोड राजस्व सङ्कलन
काठमाडौं, जेठ ६ : हिमाल आरोहणका लागि अनुमति प्रदान गरेवापत पर्यटन विभागले यस महिना ४८ करोड एक लाख १९ हजार ५०१ रुपियाँ राजस्व सङ्कलन गरेको छ । विभागले २७ वटा हिमाल…
नगराइन नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले
जनकपुर, जेठ ६ : धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।निर्वाचन अधिकृत सुदीपकुमार दङ्गालका अनुसार नगरप्रमुख कांग्रेसका विनयकुमार यादव पाँच हजार ५५६ मत…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक महिलाको मृत्यु
जेठ ०१, २०८२