समाचार
रुकुम (पूर्व)मा कार्यपालिका सदस्य निर्विरोध
रुकुम (पूर्व), जेठ ८ : रुकुम (पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्नेमा…
पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर एक हजार ८००
काठमाडौँ, जेठ ८ : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर…
वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौँ, जेठ ८ : काठमाडौँको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज…
पूर्वप्रधानमन्त्री खनालद्वारा बधाई
काठमाडौँ, जेठ ८ : नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामका १० वटै पालिकाका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको…
कानून संशोधनको माग : बलात्कार आरोपित पाण्डेमाथि थप अनुसन्धान सुरु
काठमाडौं, जेठ ८ : बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। एक किशोरीले आठ वर्षअघि आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै टिकटकमार्फत् भिडियो सार्वजनिक गरेपछि प्रहरीले शनिबार…
मोटरसाइकल दुर्घटनामा मृत्यु
रामपुर, जेठ ८ : पाल्पाको तानसेन नगरपालिका–९ दमकडामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सराइबाट बाँसटारीतर्फ आउँदै गरेको लु७७प २१३२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा तिनाउ गाउँपालिका–५…
बाघको आक्रमणबाट एकको मृत्यु
चितवन, जेठ ८ : पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय…
शिक्षालयमा हप्तामा दुई दिन बिदा नदिन आग्रह
काठमाडौँ, जेठ ८ : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ । विगत दुई वर्ष अगाडिदेखि…
चट्याङ लागेर एकको मृत्यु, तीन गम्भीर घाइते
बागलुङ, जेठ ८ : ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा आज दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।…
ललितकलाकर्मी डङ्गोल र साहित्यकार निहारिका पुरस्कृत
काठमाडौँ, जेठ ८ : ललितकलाकर्मी गोविन्दलाल सिं डङ्गोललाई यस वर्षको ‘धुस्वाँ सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको छ । त्यसैगरी गरी यस वर्षको ‘गंकी धुस्वाँ–वसुन्धरा पुरस्कार’ साहित्यकार नीलम कार्की निहारिकालाई प्रदान…
लोकप्रिय
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
२० घण्टा अगाडि
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
बैशाख २९, २०८२