प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

  जेठ ०८, २०७९

काठमाडौं, जेठ ८ : प्रधानमन्त्री  शेरबहादुर देउवासँग नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेट गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग आइतबार बिहान जियाले भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया