समाचार

कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो

 असार ०५, २०८२

इनरुवा (सुनसरी), ५ असार : जिल्लामा पछिल्लो समय कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो छ । यान्त्रीकरणसँगै लागत घट्दा किसान लाभान्वित हुन थालेका छन् । धान रोप्न, काट्न, दाउनी गर्न, मकै…

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : बाढी र पहिरोका कारण देशका विभिन्न छ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने…

‘कृषकले माग गरेअनुसारको रासायनिक मल उपलब्ध गराउन सकिएको छैन’

 असार ०५, २०८२

काभ्रेपलाञ्चोक, ५ असार : काभ्रेको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ । यसकारण जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ । खाद्यान्न…

तीन दलका शीर्ष नेताको बैठक बस्दै

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय,…

इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको ट्रम्पको भनाइ

 असार ०५, २०८२

वासिङ्टन, ४ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताउनुभएको छ । ह्वाइट हाउसमा नयाँ झण्डाको पोल राखिएको अवलोकन गर्दै…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र…

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल…

चीनमा काङ्ग्रेस नेताहरू चिनियाँ कम्युनिष्ट पार्टीसँग आपसी सम्बन्धबारे परामर्श गर्दै

 असार ०५, २०८२

साझाखबर, बेइजिङ । पार्टी नेता बलबहादुर केसीको नेतृत्वमा चीनको भ्रमणमा रहेको नेपाली काङ्ग्रेसको प्रतिनिधि मण्डलले चीनमा प्रतिनिधिसँग भेटवार्ता गरेको छ । जुन १७ तारिख चोङशान नगर पार्टी समितिको स्थायी समितिका सदस्य तथा संयुक्त…

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

 असार ०५, २०८२

काठमाडौँ, ५ असारः परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत…