समाचार

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

 साउन २८, २०८२

बागमती, २७ साउन : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । कुल…

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री

 साउन २८, २०८२

काठमाडौँ, २७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गर्दै सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई…

अपरिचित लिङ्क : एप डाउनलोड नगर्न ब्युरोको अनुरोध

 साउन २८, २०८२

काठमाडौँ, २७ साउन :  नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले कुनै पनि अपरिचित लिङ्क तथा एप डाउनलोड तथा इन्स्टल नगर्न अनुरोध गरेको छ । ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक…

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

 साउन २८, २०८२

चितवन, २७ साउन : यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको…

आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध

 साउन २८, २०८२

कञ्चनपुर, २७ साउनः आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ । गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको…

मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु

 साउन २८, २०८२

भक्तपुर, २७ साउन : मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच गए रातिबाट सुरु भएको छ । बोडेमा…

नेप्से परिसूचक २६ अङ्कले घट्यो

 साउन २८, २०८२

काठमाडौँ, २७ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव २२ अङ्कले घटेर दुई हजार ७९६ दशमलव २४ बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ९२ प्रतिशतले…

पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा

 साउन २५, २०८२

भक्तपुर, २४ साउन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताउनुभएको छ । आज बालकोटमा आयोजित स्व श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा कांग्रेसले आत्मविश्वास…

थाइल्याण्डमा २६ चिनियाँ नागरिक पक्राउ

 साउन २५, २०८२

बैङ्कक, २४ साउन : थाइल्याण्ड प्रहरीले अवैध अनलाइन ऋण लिएको आशङ्कामा शनिबार २६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ । अधिकारीहरूले बैङ्ककबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको रिसोर्ट शहर पटायामा…

मानव अधिकार आयोगद्वारा कैलाली कारागार घटनाबारे अध्ययन

 साउन २५, २०८२

सुदूरपश्चिम, २४ साउन : कैलालीको धनगढीस्थित कारागारमा कैदीबन्दीबीच भएको झडपको घटनाबारे राष्ट्रिय मानव अधिकारको टोलीले स्थलगत अध्ययन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाशदत्त भट्ट…