समाचार
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पु-याएको खबरप्रति चिन्ता व्यक्त
काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले क्षति पु¥याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको…
करेन्ट लागेर किसानको मृत्यु
राजविराज (सप्तरी), २३ साउन : आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ । स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब…
पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा
धरान (सुनसरी), २३ साउन : तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पु¥याएको छभने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति…
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
मलेखु (धादिङ), २३ साउन : धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित…
नेपालमा एशिया प्यासिफिक जेरिएट्रिक्स नेटवर्क सम्मेलन आयोजना हुने
नेपालले जेरिएट्रिक चिकित्सकहरूको एक प्रमुख अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्यासिफिक जेरिएट्रिक्स नेटवर्क सम्मेलन २०२५ डिसेम्बर ६ मा आयोजना हुने भएको छ । यो सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, मलेसिया, भारत, चीन, स्विट्जरल्यान्ड लगायत १५ भन्दा बढी…
गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
गुल्मी, २३ साउन : अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला…
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, २३ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…
जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो
पर्वत, २३ साउन : रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ । यहाँको फलेवास नगरपालिकाका–४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं…
आज देशभर मनसुनको प्रभाव रहने
काठमाडौँ, २३ साउन : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान…
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा
ललितपुर, २३ साउन : ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन् । दुई साताअघि…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






