समाचार

सात चलचित्र भवनमा ‘अञ्जिला’ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ ले सात चलचित्र भवनमा एक सय दिन पूरा गरेको छ । काठमाडौँको क्युएफएक्सको सामाखुसीस्थित…

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना…

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको…

आज रास्वपाको तेस्रो स्थापना दिवस

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रोे पार्टी स्थापना दिवस मनाएको छ । रास्वपाले आज विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो । स्थापना दिवसका…

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राससलाई बताउनुभयो । इरानमा…

चाडमा झडपबाट कम्तीमा १७ जनाको मृत्यु

 असार ०७, २०८२

याउण्डे,७ असार : चाडको माईयो(कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। ती मध्ये धेरै महिला तथा बालबालिका रहेका छन्। स्थानीय सञ्चार…

योग अभ्यासले शान्तिको मार्गमा डोर्‍याउन सहयोग गर्छ : प्रचण्ड

 असार ०७, २०८२

काठमाडौँ, ७ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले योग अभ्यासले व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डोर्‍याउन…

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

 असार ०७, २०८२

नवलपुर (नवलपरासी), ७ असार : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ…

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

 असार ०७, २०८२

मध्यविन्दु (नवलपरासी), ७ असार : बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ । गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा…

टेस्लाद्वारा शाङ्घाइमा नयाँ ‘ ग्रिड साइड ऊर्जा भण्डारण ‘ स्टेशन निर्माण गर्ने सम्झौता

 असार ०७, २०८२

शाङ्घाइ, ७ असार : अमेरिकी कार निर्माता कम्पनी टेस्लाले शुक्रबार चिनियाँ साझेदारहरूसँग मिलेर शाङ्घाइमा मेगाप्याक ऊर्जा भण्डारण ब्याट्री प्रयोग गरी ग्रिडको लागि ऊर्जा भण्डारण स्टेशन बनाउने सम्झौता गरेको छ ।…