समाचार
मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान
काठमाडौँ, २ भदौ : मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम…
लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैन : प्रधानमन्त्री
काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मुलुकी संहिता दिवस, २०८२ का अवसरमा कानुन, न्याय तथा संसदीय…
भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको छ : सञ्चारमन्त्री
काठमाडौँ, १ भदौ : सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको बताउनुभएको छ । तामाङ पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको तामाङ मिडिया अवार्ड कार्यक्रममा…
नेप्से परिसूचक २७ अङ्कले घट्यो
काठमाडौँ, १ भदौ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दमशलव १४ अङ्कले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक…
उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक : औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल
काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकमा औचित्य नभएका संस्था खारेज, गाभ्ने वा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा…
गाजामा इजरायली आक्रमण, ४० जनाको मृत्यु
गाजापट्टी, १ भदौ : गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । यो घटनालाई इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअघि गरिएको…
निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी
काठमाडौँ, १ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री…
‘आर्ट अफ लिभिङ ह्याप्पिनेस कोर्ष’ : मस्तिष्क स्वस्थ राख्न ध्यान र योग जरुरी
काठमाडौँ, १ भदौ : अन्य पेसाका मानिसले भन्दा सञ्चारकर्मीले हरक्षण व्यस्ततापूर्ण समय बिताउनुपर्छ । हतारमा गरिने पेसाले तत्काल तनाव उत्पन्न भइरहनु स्वाभाविकै हो । यस्तो व्यस्त र तनावपूर्ण क्षण एवं…
पोखराका पौडेल लामो समयदेखि सम्पर्क विहीन
पोखराका एकजना मानिस केही समयदेखि सम्पर्कविहीन भएका छन् । कास्की जिल्लाको पोखरा-१९ लामाचौर निवासी ४९ वर्षीय पिताम्बर पौडेल गएको साउन १९ गतेदेखि परिवारको सम्पर्कमा नआएपछि उनका भाइ रामचन्द्र पौडेलले खोजीका…
युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी
काठमाडौँ, १ भदौ : संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






