समाचार
सेखुवा–चखेवाभञ्ज्याङ सडक छ महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता
खोटाङ, पुस २४ : मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ कालोपत्रको काम छ महिनाभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता जनाएको छ । ठेकेदारको ढिलासुस्तीले ठेक्का सम्झौता तोड्ने चरणमा पुगेको उक्त…
महिनावारी सचेतना अभियान सुरु
भक्तपुर,पुस २४ : महिलाको रजोनिवृत्ति अर्थात् महिनावारी र सरुवा रोगका बारेमा जानकारी दिने उद्देश्यले रजोनिवृत्ति अर्थात् महिनावारी सचेतना अभियान सुरु भएको छ । सङ्गीनी सहकारी र सङ्गीनी अप्टिमिष्ट क्लब भक्तपुरले…
विद्युतीय चुलो जडानका लागि इन्द्रावतीले माग्यो प्राधिकरणसँग सहयोग
सिन्धुपाल्चोक, पुस २४ : इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका प्रत्येक घर धुरीलाई विद्युतीय चुलो वितरण गर्ने योजना अघि बढाएको छ । ‘हाम्रो लगानी हाम्रै सम्पत्ति’ भन्ने नाराका साथ गाउँपालिकाले सो योजना अघि…
सिरहा अपडेट : डीएसपी वलीसहित आठ प्रहरी घाइते
लाहान, पुस २४ : सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन्…
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
मोरङ, पुस २४ : प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताउनुभएको छ । प्रदेश नं १ प्रदेश प्रमुख…
वडाध्यक्ष कारागार थुनामा
सप्तरी, पुस २४ : सरकारी कागज कीर्ते तथा नागरिकता कित्र्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ आज कारागारमा थुनामा पुगेका छन् । सरकारी लिखतसम्बन्धी कसुर र कीत्र्ते…
रेसुङ्गा विमानस्थलबाट साप्ताहिक उडान गरिने
रेसुङ्गा, पुस २४ : गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरले साप्ताहिक उडानको तयारी थालेको छ । आइतबार जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा बनेको रेसुङ्गा विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ जहाजले सफल परीक्षण…
जिल्ला प्रशासनमा टाइम कार्ड, १५ मिनेटमै सेवा
भक्तपुर, पुस २४ : तपाइँ जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जाँदै हुनुहुन्छ रु जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने नागरिकतादेखि राहदानीसम्मका कुनै पनि सेवा लिनका लागि अब १५ देखि ४५ मिनेटभन्दा…
प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ, पुस २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी…
जुत्ता उत्पादनमा ४५ प्रतिशत नेपाली कच्चापदार्थ प्रयोग
काठमाडौँ, पुस २४ : नेपाली जुत्ता उत्पादक व्यवसायीहरूको सङ्गठन फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी २०७९ सम्पन्न भएको छ । जुत्ता उत्पादन, बजारीकरण, प्रवद्र्धनका अनेकन…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२