समाचार
कपिलवस्तुका सम्पदाको अनुसन्धानमा रामनिवासको योगदान स्मरण
काठमाडौँ, मङ्सिर १४ : कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धानमा संस्कृति एवं पुरातत्व विषयका अध्येता रामनिवास पाण्डेयले पु¥याउनुभएको योगदानको स्मरण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ पुरातत्वविद् प्रा डा रामनिवास…
पाल्पामा असल राजनीतिक संस्कारको अभ्यास
रामपुर (पाल्पा), मङ्सिर १४ : पाल्पाका निर्वाचित तथा पराजित उम्मेदवार यतिबेला गाउँगाउँमा मतदाता भेटघाटमा व्यस्त बनेका छन् । यही मङ्सिर ४ गतेको निर्वाचनपश्चात् विजयी र पराजित उम्मेदवारहरू आफूलाई मतदान गरी…
दश दिनपछि आज स्याङ्जा २ को मतगणना हुँदै
वालिङ, मङ्सिर १४ : निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना हुने भएको छ । स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको…
एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का
काठमाडौँ, मङ्सिर १४ : नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण…
माओवादी अध्यक्ष दाहाल सुकुटेमा
सिन्धुपाल्चोक, मङ्सिर १४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ । पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने…
दोलखाको १० मतदात केन्द्रमा बिहीबार निर्वाचन हुने
काठमाडौँ, मङ्सिर १४ : निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मङ्सिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार भोलि हुने…
सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
दिपायल ,मङ्सिर १४ : दिपायल डोटीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वर कि २७ वर्र्षीया अमृतादेवी बोहराको आज हेलिकप्टरबाट उद्धार गरिएको…
छात्रवृत्तिको रकम सकिएपछि घटे विद्यार्थी
बलेवा, मङ्सिर १४ : दोलखाका निकेस मानन्धर धौलागिरि आवासीय बहिरा विद्यालयमा तीनवर्षे कम्प्युटर इन्जिनियरिङ ‘कोर्ष’ गर्दैछन् । उहाँको छैटौँ सेमेस्टरको पढाइ भर्खर सुरु भयो, तर उहाँ दसैँअघि नै घर फर्किनुभएको…
तीन दशमलव ५१ अङ्कले घट्यो नेप्से
काठमाडौँ, मङ्सिर १४ : पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव…
झोलुङ्गे पुलले छोटियो दूरी
तनहुँ, मङ्सिर १४ : मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ ।…
लोकप्रिय
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
असार १३, २०८२
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
असार १७, २०८२
भगिनी शहरहरुको समन्वय तथा अनुभव आदान प्रदान बैठक सिचाङमा
असार १४, २०८२