समाचार

आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पूँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी

 पुष २४, २०७९

काठमाडौँ, पुस २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर उन्मुख अर्थतन्त्रका लागि पूँजी परिचालन महत्वपूर्ण हुने बताउनुभएको छ । आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा…

निर्वाचनपछि प्रतिनिसभाको बैठक सोमबार बस्दै

 पुष २४, २०७९

काठमाडौँ, पुस २४ : प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन…

जनप्रतिनिधिले रोके बालविवाह

 पुष २४, २०७९

मान्म, पुस २४ : कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् । बाजुरा जगनाथ गाउँपालिका घर भएकी १५ वर्षीया एक किशोरी र कालीकोटको रास्कोट नगरपालिका–४ निवासी २० वर्षीया किशोरबीच हुन…

प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त

 पुष २४, २०७९

मोरङ, पुस २४ : प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले नेकपा (एमाले) प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई आज साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रदेश…

मधेस प्रदेश : जनकपुरधामबाट अब संस्थागत र व्यक्तिगत श्रम स्वीकृति

 पुष २४, २०७९

जनकपुरधाम, पुस २४ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि मधेस प्रदेशको जनकपुरधाम, धनुषास्थित कार्यालयबाट पनि प्रदान गर्न…

चालू पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढायो : उद्योग परिसङ्घ

 पुष २४, २०७९

काठमाडौँ, पुस २४ : नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गरेपछि निजी क्षेत्रको मनोबल बढेको धारणा नेपाल उद्योग परिसङ्घले दिएको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी…

भारतीय नागरिक दम्पती पक्राउ

 पुष २४, २०७९

अर्घाखाँची, पुस २४ : अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना…

मकवानपुर जिल्लामा अवैधरूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द

 पुष २४, २०७९

बागमती, पुस २४ : मापदण्ड विपरीत मकवानपुर जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आजदेखि बन्द गराइएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार मापदण्ड…

राष्ट्रपतिलाई साझा बसमा यात्रा गराउने हर्मिताको हर्ष !

 पुष २४, २०७९

काठमाडौँ, पुस २४ : सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति…

प्रमलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

 पुष २४, २०७९

काठमाडौँ, पुस २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई…