समाचार
विभिन्न घटनाको सफल अनुसन्धानमा सिसिटिभी फुटेज सहयोगी
काठमाडौँ, पुस २४ : सडक तथा विभिन्न क्षेत्रमा राखिएका सिसिटिभी घटना, दुर्घटना तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी बन्दै आएको छ । यति महत्त्वपूर्ण भएर पनि अझै नेपालका सडक तथा संवेदनशील…
जाडोबाट मृत्यु भएका परिवारलाई राहत प्रदान
सप्तरी,पुस २४ : शीतलहरबाट मृत्यु भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलका देवु सदाको परिवारलाई आज गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । गाउँपालिकाको कार्यालयबाट ५० किलो चामल, पाँचकिलो मुरही,…
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले गरे मोर्चाबन्दी, सक्लान् त जनताबाट पाएको सहानुभूति टिकाउन ?
काठमाडौं, पुस २४ : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष डा।सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२…
कांग्रेसलाई ओलीको कटाक्षः प्रधानमन्त्रीको लोभ देखाउनेले संविधानको धारा नै भुलेछन्
धुलिखेल,पुस २४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको बताउनुभएको छ । जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन…
डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव
डडेल्धुरा, पुस २४ : सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेल्धुरा अस्पताल नामकरण…
एकीकृत कारोबार गर्दै नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक
काठमाडौँ,पुस २४ : नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले यही पुस २७ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा…
तनहुँका क्रसर उद्योग बन्द
डुम्रे, पुस २४ : गृहमन्त्रालयबाट निर्देशन भएपश्चात तनहुँमा सञ्चालन भइरहेका क्रसर उद्योग बन्द भएका छन् । मापदण्ड विपरीत सञ्चालन भइरहेका क्रसर उद्योग बन्द भएका हुन् । दर्ता नभएका, सञ्चालनको अनुमति…
नियमविपरीत सञ्चालन रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन
अत्तरिया, पुस २४ : जिल्ला प्रशासन कार्यालय कैलालीले नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । आज प्रशासनले एक सूचना जारी गर्दै कानून विपरीत दर्ता नभएका,…
शिक्षकलाई खेलकुदको तालिम दिन सम्झौता
गण्डकी, पुस २४ : गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबीच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । ब्याचलर इन स्पोर्टस म्यानेज्मेन्ट ९खेल व्यवस्थापन० गण्डकी विश्वविद्यालय र क्लबले…
राहदानी सेवा पूर्णरूपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै
काठमाडौँ, पुस २४ : विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्याङ्क प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि यही…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२