समाचार

दार्चुलामा ४ सय ६० जनाको स्वाब संकलन

 चैत २९, २०७६

दार्चुला, चैत २९ : कोरोना भाइरस परीक्षणका लागि दार्चुलामा शनिबार ४ सय ६० जनाको स्वाब संकलन गरिएको छ। भारतलगायत अन्य मुलुकबाट जिल्ला भित्रिएर क्वारेन्टाइनमा बसेका र होम क्वारेन्टाइनमा रहेका स्थानीयको…

उत्तरी हुम्लामा खाद्य संकट

 चैत २९, २०७६

सिमकोट, चैत २९ : दुर्गम उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य संकट भएको छ । चीनसँग सीमा जोडिएको नाम्खाका विकट गाउँमा खाद्यान्नको अभाव रहेको छ । कोभिड–१९ को…

लकडाउनमा इँटाभट्टामा ल्याइयो २४ ट्रक कोइला

 चैत २९, २०७६

भक्तपुर, चैत २९ : देशभर ‘लकडाउन’ भइरहेका बेलामा भक्तपुरका इँटाभट्टा सञ्चालकले २४ वटा गाडीमा भारतबाट कोइला र मजदूर ल्याएका छन् । चाँगुनारायण नगरपालिकाभित्र सञ्चालनमा रहेका इँटाभट्टाले लकडाउनका बेलामा कोइला बोकेका…

एनटिभीका दृश्य सम्पादक कोइरालाको निधन

 चैत २९, २०७६

काठमाडौँ, चैत २९ : नेपाल टेलिभिजनका दृश्य सम्पादक सतीश कोइरालाको क्यान्सर रोगबाट भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा नयाँ दिल्लीमा शुक्रबार निधन भएको छ । २०६० देखि नेपाल टेलिभिजनमा दृश्य सम्पादकका…

चट्याङबाट एक युवाको मृत्यु

 चैत २९, २०७६

गलकोट, चैत २९ : बागलुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै…

मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

 चैत २९, २०७६

काठमाडौँ, चैत २९ : स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय…

अलग्गै संयन्त्र आवश्यक नरहेको नेताहरुको सुझाव

 चैत २९, २०७६

काठमाडौँ, चैत २९ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कोरोना भाइरस रोकथाम र उपचारका लागि छुट्टै संयन्त्र आवश्यक नरहेको सुझाव राजनीतिक दलका नेताहरुबाट प्राप्त भएको जनाउनुभएको…

कृषिउपज सहजरुपमा उपभोक्तासम्म पु-याउन निर्देशन

 चैत २९, २०७६

काठमाडौँ, चैत २९ : सङ्घीय संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘लकडाउन’को समयमा सहजरुपमा कृषिउपजको सहजरुपमा उपभोक्ता समक्ष पु¥याउने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति पूर्णाकुमारी…

कैलालीमा -यापिड टेष्टका लागि किट अपुग

 चैत २९, २०७६

लम्की, चैत २९ : सरकारले केही जिल्लामा कोरोना संक्रमण भएनभएको पत्ता लगाउन -यापिड टेस्ट गर्ने निर्णय गरेको भए पनि कैलालीमा किट भने अपुग हुने देखिएको छ । जिल्लामा चैतमा मात्रै…

डेरा गरेर अध्ययन गर्ने विद्यार्थीलाई गृह जिल्ला पु-याइने

 चैत २९, २०७६

बनियानी, चैत २९ : जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पु-याइने भएको छ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर…