समाचार
सुरुङ्गा मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगर
सप्तरी, मङ्सिर १४ : सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ । मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै…
बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै
काठमाडौँ, मङ्सिर १४ : थाइल्याण्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बङ्गलादेश डाइभर्ट भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाज केहिबेरपछि पुनः बैंकक उड्ने…
पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो
कावासोती, मङ्सिर १४ : पूर्वी नवलपरासीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा डेढ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीले जनाएको छ ।…
बझाङको अर्गानिक आलुले बजार पाएन
बझाङ, मङ्सिर १४ : सुर्मा गाउँपालिकाका रङ्गे बोहरालाई आजभोलि रातदिन आलुकै चिन्ता छ । आलुको बजार अस्वाभाविक तवरले खुम्चिएपछि उहाँ चिन्तामा पर्नुभएको हो । “साउनदेखि सडक अवरूद्ध भएपछि उहाँले उत्पादन…
समानुपातिकमा एमालेलाई २७ लाख मत
काठमाडौँ, मङ्सिर १४ : प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । आज साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ । हालसम्मको एक करोड एक लाख ७१ हजार दुई…
अठासी प्रतिशत महिला पत्रकार हिंसामा
काठमाडौँ, मङ्सिर १४ : ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन…
पत्रकारिता पृष्ठभूमिका नौजना प्रतिनिधिसभामा
काठमाडौँ, मङ्सिर १४ : पत्रकारिता पृष्ठभूमिका आठजना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र…
वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित
काठमाडौँ, मङ्सिर १४ : मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीलाई सम्मान गरिएको छ । ज्ञानगुन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह र…
निकटतम प्रतिस्पर्धी भई पराजित महिला उम्मेदवार
काठमाडौँ, मङ्सिर १४ : यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । ती मध्ये नौ महिला प्रतिनिधिसभा…
अध्यक्ष लिङ्देनद्वारा तीनवटा पुलको शिलान्यास
झापा, मङ्सिर १४ : नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्षसमेत रहनुभएका उहाँले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको…
लोकप्रिय
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
असार १३, २०८२
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
असार १७, २०८२
भगिनी शहरहरुको समन्वय तथा अनुभव आदान प्रदान बैठक सिचाङमा
असार १४, २०८२