शिक्षा
सुप विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री देउवा आउने
महेन्द्रनगर, असार १ : कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् । आगामी शुक्रबार सुदूरपश्चिम विश्व विद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन…
पाठ्यपुस्तकका ‘टपिक्स डाउनलोड’ गरी वितरण
मनाङ, असार १ : नयाँ शैक्षिकसत्र लागेदेखि करिब दुई महिनापछि विद्यार्थीले सबै पाठ्यपुस्तक पाएका छन् । हिमाली जिल्ला मनाङका विद्यार्थीले कक्षा सञ्चालन भएको लामो समयपछि पुस्तक हेरेर पढ्ने अवसर पाएका…
भुटानसम्बन्धी पुस्तक बजारमा
काठमाडौँ, ३१ जेठ : लेखक डा देवनारायण शर्मा ढकालले लेख्नुभएको भुटानसम्बन्धी पुस्तक आजदेखि बजारमा आएको छ । पुस्तकमा नेपाल भुटानको सांस्कृतिक, ऐतिहासिकसम्बन्ध, नेपाली मूलका भुटानीको अवस्था, शरणार्थी समस्या समाधानका लागि…
संसदमा उठ्यो शिक्षा मन्त्रीकी छोरीले विदेशमा अध्ययन गरेको विषय
काठमाडौँ, ३१ जेठ : एमाले सांसद गंगा चौधरीले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई आफ्नी छोरी विदेशमा किन पढ्न पठाएको भन्दै प्रश्न गरेकी छिन् । मंगलबार मन्त्री पौडेले संसदमा प्रस्तुत आगामी आर्थिक…
कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक
कञ्चनपुर, ३१ जेठ : शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने…
कागज अभाव र चुनावका कारण समयमा पुस्तक पुर्याउन सकिएन : शिक्षामन्त्री
काठमाडौँ, ३१ जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज अभाव र चुनावका कारण समयमा पुस्तक छाप्न नसकिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको…
तत्कालका लागि खाने र बस्ने समस्या समाधान
गलेश्वर, जेठ ३१ : म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत तीन विद्यार्थी भोकभोकै विद्यालय जान थालेको थाहा भएपछि उनीहरुका लागि खाने र बस्ने व्यवस्था जुटाइएको छ । आमाबाबुविहीन…
मुक्त कमलरीहरूको उच्चशिक्षा अन्योलमा
देउखुरी, जेठ ३१ : दाङ जिल्लाको देउखुरी बहुमुखी क्याम्पसमा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत आशा चौधरीलाई अहिले पढाइ अधुरै रहने चिन्ताले सताएको छ । उहाँ जस्तै रुमा चौधरीसहित १० मुक्त…
विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना खुल्यो
काठमाडौं, जेठ ३० : त्रिभुवन विश्वविद्यालयले शिक्षा सङ्काय अन्तर्गत सञ्चालित ग्राजुयट स्कुल अफ एजुकेसनअन्तर्गत विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना खुला गरेको छ । त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरमा शैक्षिक सत्र २०७८-०७९ का लागि…
१४० दिनपछि त्रिवि सञ्चालनमा
काठमाडौँ, जेठ ३० : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा…
लोकप्रिय
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरु
कार्तिक २२, २०८२
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
कार्तिक २२, २०८२
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन
कार्तिक २१, २०८२
राजस्व छली प्रकरण : कर अधिकृत र ठेकेदारविरुद्ध एक करोडकाे मुद्दा
कार्तिक २१, २०८२
राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ
कार्तिक २४, २०८२





