शिक्षा
जोखिमपूर्ण भवनमा पठनपाठन
दार्चुला, असार ३ : दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालयले एक वर्षदेखि जोखिमपूर्णरुपमा विद्यालयमा पठनपाठन गर्दैआएको छ । गत वर्ष भदौ दोस्रो साता गएको बाढीपहिराका कारण सो विद्यालय जोखिमपूर्ण अवस्थामा…
चेपाङ समुदायकै सिभिल इञ्जीनियर मनिष
काठमाडौँ, असार २ : त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ–३ रिचोकटारका मनिष प्रजा अल्पसङ्ख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर बनेका बताइएको छ । सो संस्थानको गत जेठ ३०…
कक्षा ३ सम्म पढाउने विद्यालयमा मात्र एक जना विद्यार्थी
काठमाडौं, १ असार : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ मा अवस्थित कक्षा ३ सम्म पढाइ हुने दुर्गा आधारभूत विद्यालयमा एक जना मात्रै विद्यार्थी छन् । उनी हुन् अढाइ वर्षीय…
सुप विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री देउवा आउने
महेन्द्रनगर, असार १ : कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् । आगामी शुक्रबार सुदूरपश्चिम विश्व विद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन…
पाठ्यपुस्तकका ‘टपिक्स डाउनलोड’ गरी वितरण
मनाङ, असार १ : नयाँ शैक्षिकसत्र लागेदेखि करिब दुई महिनापछि विद्यार्थीले सबै पाठ्यपुस्तक पाएका छन् । हिमाली जिल्ला मनाङका विद्यार्थीले कक्षा सञ्चालन भएको लामो समयपछि पुस्तक हेरेर पढ्ने अवसर पाएका…
भुटानसम्बन्धी पुस्तक बजारमा
काठमाडौँ, ३१ जेठ : लेखक डा देवनारायण शर्मा ढकालले लेख्नुभएको भुटानसम्बन्धी पुस्तक आजदेखि बजारमा आएको छ । पुस्तकमा नेपाल भुटानको सांस्कृतिक, ऐतिहासिकसम्बन्ध, नेपाली मूलका भुटानीको अवस्था, शरणार्थी समस्या समाधानका लागि…
संसदमा उठ्यो शिक्षा मन्त्रीकी छोरीले विदेशमा अध्ययन गरेको विषय
काठमाडौँ, ३१ जेठ : एमाले सांसद गंगा चौधरीले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई आफ्नी छोरी विदेशमा किन पढ्न पठाएको भन्दै प्रश्न गरेकी छिन् । मंगलबार मन्त्री पौडेले संसदमा प्रस्तुत आगामी आर्थिक…
कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक
कञ्चनपुर, ३१ जेठ : शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने…
कागज अभाव र चुनावका कारण समयमा पुस्तक पुर्याउन सकिएन : शिक्षामन्त्री
काठमाडौँ, ३१ जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज अभाव र चुनावका कारण समयमा पुस्तक छाप्न नसकिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको…
तत्कालका लागि खाने र बस्ने समस्या समाधान
गलेश्वर, जेठ ३१ : म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत तीन विद्यार्थी भोकभोकै विद्यालय जान थालेको थाहा भएपछि उनीहरुका लागि खाने र बस्ने व्यवस्था जुटाइएको छ । आमाबाबुविहीन…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






