शिक्षा

तालाबन्दीले त्रिभुवन विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर पालना गर्न चुनौती

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : त्रिभुवन विश्वविद्यालले कोराना महामारीको क्रममा भएका बन्दाबन्दीको अलावा चालु शैक्षिक सत्रको गत पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दीको मार खेपेको छ । विभिन्न विद्यार्थी तथा प्राध्यापक…

कामविहीन बने त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अनुसन्धान केन्द्र

 माघ २२, २०७८

काठमाडौँ, माघ २२ : विज्ञान प्रविधिबारे अनुसन्धान र नवीनतम् आविष्कार गर्न स्थापित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) यतिबेला थला परेको छ । रिकास्टमा १४ जना प्राध्यापक कार्यरत छन् ।…

त्रिभुवन विश्वविद्यालयका वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको आजको बैठकले यही माघ ९ गते आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक…

त्रिभुवन विश्वविद्यालयले भदौ ५ सम्म घोषित परीक्षा नियमित सञ्चालन गर्ने

 साउन २५, २०७८

काठमाडौँ, साउन २५ : त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले…

त्रिभुवन विश्वविद्यालयले स्थगित परीक्षाफल असारभित्रै प्रकाशित गर्ने

 असार २३, २०७८

कीर्तिपुर, असार २३ : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी…

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

 असार २२, २०७८

काठमाडौँ, असार २२ : त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास…

स्थगित परीक्षा साउनमा लिने त्रिभुवन विश्वविद्यालयको तयारी

 जेठ १०, २०७८

काठमाडौँ, जेठ १० : त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा १७ पदाधिकारी नियुक्त

 बैशाख ३०, २०७८

कर्णाली, वैशाख ३० : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको हो । विश्वविद्यालयका…

क्षति नहुने गरी शैक्षिक सत्र व्यवस्थापन गर्दै त्रिभुवन विश्वविद्यालय

 चैत ०९, २०७७

काठमाडौँ, चैत ९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने…

त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पाँच सय उपप्राध्यापक माग्दै

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने…