शिक्षा

कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी

 असार १७, २०७९

काठमाडौँ, असार १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत…

उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ छ : प्रधानमन्त्री

 असार १४, २०७९

गण्डकी, असार १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । पोखरा विश्वविद्यालयको २२औँ साधारण सभाको आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षता गर्दै विश्वविद्यालयका…

‘मुलुकको विकासमा युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्छ

 असार १४, २०७९

काठमाडौँ, असार १४ : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको विकासका लागि युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्ने बताउनुभएको छ । शिक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम…

विदेशमा सञ्चालित नेपाली विद्यालयमा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषय अङ्ग्रेजीमै पढाउन माग

 असार १४, २०७९

काठमाडौँ, असार १४ : नेपाली पाठ्यक्रममा आधारित भएर विदेशमा सञ्चालन भएका विद्यालयले कक्षा ११ र १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी विषय अङ्ग्रेजीमा अध्ययन–अध्यापन गर्न पाउने व्यवस्थाका लागि नेपाल सरकारसँग आग्रह…

प्राध्यापकलाई अनुसन्धानलेखन तालिम

 असार १४, २०७९

गलेश्वर, असार १४ : म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी तालिम सञ्चालन गरिएको…

दिनहुँ भेल तर्दै ‘स्कुल’

 असार १४, २०७९

काठमाडौं, असार १४ : गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको…

शिक्षकशिक्षिकालाई फोहरमैला व्यवस्थापन तालिम

 असार १३, २०७९

भादगाउँ, असार १३ : भक्तपुर नगरपालिकाले फोहर व्यवस्थापन सहज बनाउन शिक्षकशिक्षिकाहरूलाई दुईदिने फोहरमैला व्यवस्थापन तथा कौसी खेती तालिम प्रदान गरेको छ । भक्तपुर नगरपालिका–१ को आयोजनामा तालिम सोमबारदेखि सुरु भएको…

‘एमबिबिएस’पढाउन रु २० लाख सहयोग

 असार १३, २०७९

फुङ्लिङ, असार १३ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य…

तङ्रिँदै गुरुकूल

 असार १३, २०७९

महोत्तरी, असार १३ : तीन सताब्दीदेखि शिक्षाको ज्योति छरी रहेको गुरुकूल आफ्नो ढलेको मुहार फेर्दैछ । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित ३०४ वर्ष पुरानो गुरुकूलबारे चौतर्फी चासो बढेपछि भग्नावशेष बनेको भवन…

विद्यालय शिक्षामा सार्वजिनक–निजी साझेदारी बढाउन सुझाव

 असार १२, २०७९

काठमाडौँ, असार १२ : विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका छन् । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन…