विशेष
मकवानपुरको त्यो हार, जसबाट विशाल नेपाल निर्माण भयो
वाग्मती, भदौ ९ : आज भदौ ९ अर्थात् नेपाल एकीकरणको शुरुआत भएको दिन । मकवानपुर र गोर्खाली सेनाबीच भयङ्कर लडाइँ भएर गोर्खाली सेनाले मकवानपुरलाई परास्त गरेको दिन ।मकवानपुरलाई गोरखामा विलय…
आकाश खुलेपछिको काठमाडौं शहर
काठमाडौँ, भदौ ४ : कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाले राजाधनीको सडक सुनसान भयो । विगत केही दिनदेखिको झरी रोकिएर आकाश खुलेपछि राजधानीका धेरै स्थानमा निकै…
कालिञ्चोकको मनोरम पर्यावरणमा लिँडे मुसाको रजगज
चरिकोट, दोलखा, भदौ १ : दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक मन्दिर आसपास महत्वपूर्ण जीव लिँडेमुसा रहेको पाईएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर –१ स्थित बुकेनी, घ्याङडाँडा र टुटुवान आसपासको क्षेत्रमा…
सुदूरपश्चिमको अनुपम उपहार खप्तड
डोटी, साउन ८ : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई यसको महत्वको र आकर्षणअनुरुप विकास गर्न नसकिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन् । सुदूरपश्चिमेलीका लागि एक अनुपम पर्यटकीय उपहारका…
सुन्दर व्यासभूमि, पीडित व्यासवासी र मुस्कुराउँदै लिम्पियाधुरा
नरेन्द्रसिंह कार्की दार्चुला, जेठ १२ सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेख्नुभयो, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ…
नेपाल-भारत सीमा विवाद : ‘एकल रूपमा कदम नचाल्न’ चीनको सुझाव
नेपाल र भारतबीच सीमासम्बन्धी विवाद चलिरहेका बेला उत्तरी छिमेकी चीनले दुई देशले मैत्रीपूर्ण छलफलका आधारमा उक्त विषय टुङ्ग्याउने आफूहरूको आशा रहेको भनेर गरेको टिप्पणीलाई 'अर्थपूर्ण' रूपमा हेरिनुपर्ने नेपालका केही विज्ञहरूले…
अद्यावधिक नक्सा स्वाधीनताका पक्षमा ऐतिहासिक कदम
काठमाडौं, जेठ ७ : लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर अद्यावधिक गरिएको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गरेर वर्तमान सरकारले स्वाधिनताको पक्षमा ऐतिहासिक कदम चालेको छ । अध्यावधिक नक्सा सार्वजनिक…
कोरोना भाइरसबाट जोगिन खानपानबारे डब्लुएचओका पाँच टिप्स
काठमाडौं, वैशाख २९ : कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले धेरै कुराहरू परिवर्तन भइरहेका छन् । काम गर्ने तरिका, सरसफाइदेखि खानपानको तरिका परिवर्तन भएका कुराहरूको सूचीमा समावेश छन् ।…
लकडाउनमा ‘डायलोसिस : गरीबको झन् बिजोग
एस धीरेन कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर–७ का नरबहादुर सुनारले २ वैशाख २०७७ मा ज्यान गुमाए । एकदशकदेखि मिर्गौला बिरामी नरबहादुरले ‘लकडाउन’ शुरू भएपछि घरमै ‘पेरोटोनियल डायलोसिस’ (पेटमा सर्जरी गरेर…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
असोज १७, २०८२
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
असोज १९, २०८२
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
असोज १४, २०८२
हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने
असोज १८, २०८२