आर्थिक वर्ष २०७९/८० को बजेट : १७ खर्ब, ९३ अर्ब, ८३ करोड (पूर्णपाठ)

  जेठ १५, २०७९

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्‍मा उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको छ । स्रोत जुटाउन सरकारले राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । दुई खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने जनाएको छ ।

आइतबार संघीय संसद्‍को संयुक्त बैठकमा पेश भएको बजेटको पूर्णपाठ : 

तपाईको प्रतिक्रिया